Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


विहान उठ्नेवित्तिकै किसमिस पानी पिउँदा फाइदै फाइदा

काठमाडौं । विहान उठ्नेवित्तिकै हामी चिया पिउने गर्छौं । कतिपयले दूध चिया पिउँछौं । दुध चिया पेटका लागि विष जस्तै मानिन्छ । तर खाली पेटमा पानी वा किसमिसको झोल पिउँदा

बाढीले सालझण्डी-ढोरपाटन सडक बगायो, उद्दार र राहतमा सकस

बाग्लुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पु¥याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)लाई निर्देशन दिनुभएको छ ।

मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग

काठमाडौं, भदौ २४ । सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै सामाजिक अभियन्ताहरुले बुधबार कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै

तोकिएकै समयमा महाधिवेशनको सम्भावना न्यून : देउवा

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसले कोरोना संक्रमणलाई देखाएर १४औं महाधिवेशन सार्ने तयारी गरेको छ । बीपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भिडियो संवादमा बोल्दै

छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

पाँचथर, भदौ २४ । आफैंले पढाउने विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथर सदरमुकाम फिदिमबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिममास्थित नीलकण्ठ बोर्डिङ स्कुलका प्रधानाध्यापक कुलराज सुब्बा रहेका

थुनुवा मृत्यु प्रकरणः रौतहटका तत्कालीन एसपीसहित छ प्रहरीविरुद्ध जाहेरी

रौतहट, भदौ २४ । रौतहटको प्रहरी हिरासतमा यातना दिएर थुनुवा मारेको आरोपमा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित छजनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा

सन्दीपको वरीयता खस्कियो

काठमाडौं, भदौ २४ । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी-२० बलिङ वरीयतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ वरीयतामा

भूमि कित्ताकाटसम्बन्धी निर्णयप्रति संसदीय समितिको असन्तुष्टि

काठमाडौं, भदौ २४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रीस्तरबाट गरेको भूमि कित्ताकाटसम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले

विद्यमान ऐनहरु नै भ्रष्टाचारको कारक : विडारी

काठमाडौं, भदौ २४ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारीले विद्यमान ऐनहरु भ्रष्टाचारको कारक बनेको बताउनुभएको छ । विद्यमान ऐनहरुको व्यापक दुरुपयोग भएका कारण नेपालमा भ्रष्टाचार बढी