बाजुरा । बाजुरामा सडकमाथिबाट खसेको ढुङगाले किचेर एक जनाको मृत्यु भएको छ ।
वुढीनन्दा नगरपालिकाका जगत रोकायाको पहिरोसंगै खसेको ढुङगाले किचेर मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।
कोल्टीबाट खानेपानीको पाईप वोकेर मुहान तर्फ जाने क्रममा भिर माथि वाट आएको ढुङगा लागेर २९ वर्षिय रोकायाको मृत्यु भएको हो ।









प्रतिक्रिया दिनुहोस्