Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


बाजुरामा ढुङगाले किचेर एक जनाको मृत्यु

बाजुरा । बाजुरामा सडकमाथिबाट खसेको ढुङगाले किचेर एक जनाको मृत्यु भएको छ । वुढीनन्दा नगरपालिकाका जगत रोकायाको पहिरोसंगै खसेको ढुङगाले किचेर मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका