Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


निजगढ विमानस्थल निर्माण क्षेत्रका रुख र विद्युतका पोल गणना सुरु

बारा । बारामा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण स्थलमा रुख र पोलको संख्या गणना गर्ने काम थालिएको छ । विमानस्थल आयोजना क्षेत्रमा २४/२५ लाख रुख काटिने भनेर गरिएको गलत

शान्ति स्थापनाका लागि लिबिया जान लागेका सैनिकमा कोरोना पुष्टि, उडान स्थगित

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ

तरकारी र फलफूलको मूल्य आकाशियो

डडेल्धुरा । डडेल्धुरामा तरकारी तथा फलफूलको मुल्य आकाशिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आशिंक निषेधाज्ञाको फाइदा उठाउँदै डडेल्धुराका व्यवसायीले तरकारी र फलफूलको मुल्य एकाएक बढाएका हुन् ।

माथागढी गाउँपालिकामा लिफ्टिङमार्फत घर घरमा खानेपानी, गाउँमा खुशीयाली

पाल्पा । खानेपानीका लागि वषौंदेखि झन्झट बेहोर्दै आएका पाल्पाको माथागढी गाउँपालिकाको चिदीपानी चदौली गाँउका एक सय घर परिवार मुक्त भएका छन् । एक गाग्री पानीका लागि एक बिहान भरको समय

पाइपलाइनबाट तेल आयात गर्दा ढुवानी बापत एक अर्ब रुपैयाँ बचत

काठमाडौं । पेट्रोलियम पाइपलाइनबाट तेल आयात गर्दा मुलुकमा पछिल्लो एक वर्षमा ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको छ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट डिजेल ढुवानी हुँदा एक अर्ब

सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य आज बढेको छ । आइतबार ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार नौ सय रुपैयाँमा कारोबार

पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । गए रातिदेखि निरन्तर परेको वर्षापछि खसेको पहिरोले स्थानीय नवीन विकको घर पुरिँदा उहाँकी तीन

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी र रुपन्देहीमा २/२ जना र चितवन र जनकपुरमा एक/एक जनाको मृत्यु भएको हो

जापानमा सिन्जो आवेको उत्तराधिकारीको रुपमा तीन जना प्रतिस्पर्धामा

काठमाडौं । जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीले प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् । प्रधानमन्त्री सिन्जो आवेको उत्तराधिकारीका रुपमा उनका दलका तीन जना आकांक्षी रहेको बताइएको छ

श्रीमतीको घाँटी थिची हत्या गर्ने अरुणकुमार २० वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमायाको विसं