Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


महिलालाई खाडी मुलुकमा घरेलु श्रमका लागि जान रोक लगाउनुपर्ने सांसदहरुको माग

काठमाडौं, भदौ २९ । सांसदहरुले महिलालाई खाडी मुलुकमा घरेलु श्रमका लागि जान रोक लगाउन माग गरेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा

फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

पोखरा, भदौ २९ । पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार

जग्गा कित्ताकाट फुकुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

१० किलो लागुऔषध अफिमसहित दुईजना समातिए

बाँके, भदौ २९ । १० किलो अवैध लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका-१, भौवाबाट प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेहरुमा रुकुम पूर्वको पुथा

अख्तियारले उदाहरणीय काम गर्न सकेन : पूर्वप्रमुख आयुक्त

काठमाडौं, भदौ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताउनुभएको छ । पछिल्लो आठ-दश वर्षयता सानातिना मुद्दा लगाउने तर ठूला

‘न्यायाधीश नियुक्तिमा हुने षड्यन्त्रका कारण कानुनी राज्य स्थापनामा समस्या’

काठमाडौं, भदौ २९ । नेपाल बार एसोसिएसनले संवैधानिक नियुक्तिमा हुने गरेको राजनीतिक भागबन्डाका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताएको छ । राजनीतिक दलहरुका कारण संविधानमा लागेको ‘खोट’को परिणाम न्यायपालिकामा समेत

कुलमान पुनःनियुक्त हुँदैछन् ?

काठमाडौं, भदौ २९ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनःनियुक्ति हुन्छ/हुँदैन भन्ने विषय अहिले चर्चामा छ । घिसिङको चारवर्षे कार्यकाल सकिनुअगावैदेखि यो आमचासोको विषय बनेको हो । नेपालीलाई

विश्वमा २४ घन्टामा तीन लाख बढी संक्रमित थपिए

काठमाडौं, भदौ २९ । विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घन्टामा तीन लाख सात हजार ९३० जना कोरोना संक्रमित थपिएको जनाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा

टिकटक किन्न माइक्रोसफ्ट असफल

काठमाडौं, भदौ २९ । चिनियाँ स्वामित्वको टिकटक एप्स अमेरिकामा सञ्चालन अधिकार खरिद गर्न माइक्रोसफ्ट असफल भएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको खरिद गर्ने माइक्रोसफ्टको प्रस्ताव बाइटडान्सले अस्वीकार

सञ्चारगृहमा आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

कैलाली, भदौ २९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारबाही हुने बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले