काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युरोपेली फुटबल महासंघ युएफाले हिजो निकालेको ‘ड्र’ अनुसार लियोनल मेस्सी र क्रिस्टियानो
सिन्धुपाल्चोक । बाढीपहिरोबाट आक्रान्त सिन्धुपाल्चोकको जोखिम बस्तीको पहिचान, स्थानान्तर तथा आवास व्यवस्थापन सम्बन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन आज गृहमन्त्री रामबहादुर थापालाई हस्तान्तरण गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण
काठमाडौं । खोप आएपनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने बताइएको छ । कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी
काठमाडौं । पपुवा न्यूगिनीमा ६ दशमलब १ म्याग्नीच्युडको भूकम्प आएको छ । विहीबार साँझ यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका हुन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ । नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण
सर्लाही । नेपाल भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै नागरिक समाज सर्लाहीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लामो समयदेखि सीमा नाका बन्द हुँदा जनजीवन जटिल र कष्टकर
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जावलाई हराएको छ । गएराति भएको खेलमा पञ्जावलाई ४८ रनले हराउदै मुम्बईले जारी प्रतियोगितामा दोस्रो जित निकालेको
काठमाडौं, असोज १५ । सांसदहरुले हिमालय एअरलाइन्सलाई ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी दिएर सरकारले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा सांसद
काठमाडौं, असोज १५ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १० ओटा निर्णयहरु गरेको छ । बैठकले मुख्यसचिव पदमा परराष्ट्र मन्त्रालयमा कार्यरत् सचिव शंकरदास बैरागीलाई बढुवा गर्ने निर्णय गरेको छ ।