Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? काठमाडौंमा मात्रै १,२८०

काठमाडौं, असोज १६ । पछिल्लो २४ घन्टामा देशरभर दुई हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । पछिल्लो २४ घन्टामा काठमाडौंमा

फरकरुपले सबल महिलाको जीवनयापन सहज हुनेगरी नीति बनाउन निर्देशन

काठमाडौं, असोज १६ । संसदीय समितिले फरकरुपले सबल अपांगता भएका महिलाहरुको संरक्षण हुनेगरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ । कोभिड १९ ले अपांगता भएका महिलाहरुको रोजगारी र

प्रदेश–५ को राजधानी भालुवाङ, नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

बुटवल, असोज १६ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ

वामदेवको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा, अब बुधबार सुनुवाइ

काठमाडौं, असोज १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब आउँदो बुधबार सुनुवाइ हुने भएको छ । शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर बाँकी

राहुल र प्रियंकासहित २०० जनाविरुद्ध मुद्दा

गौतमबुद्ध नगर, असोज १६ । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै २०० जनाविरुद्ध मुद्दा लगाइएको छ । भारतीय दन्ड संहिता

विराटनगरमा ‘अघोषित लोडसेडिङ’

विराटनगर, असोज १६ । प्रदेश नम्बर-१ को राजधानी विराटनगरमा ‘अघोषित लोडसेडिङ’ सुरु भएको छ । दिनमा चार-पाँचपटकसम्म लामो-लामो समयसम्म बत्ती जान थालेकालाई स्थानीयले अघोषित लोडसेडिङ नै हुन थालेको दाबी गरेका

राँगाको मासु खाँदा एउटै गाउँका १४ जना बिरामी

कञ्चनपुर, असोज १६ । कञ्चनपुरमा राँगाको मासु खाँदा एउटै गाउँका १४ जना बिरामी भएका छन् । बुधबार बेलुका राँगाको मासु खाएका भीमदत्त नगरपालिका–१३, बडैपुरका १४ जना स्थानीय बिरामी भएका हुन्

कैलालीको भजनी नगरपालिकाबाट दिइने सबै सेवा बन्द

कैलाली । कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ । नगरपालिकाका उपप्रमुख छाया देवकोटाले

बुटवल र चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवन र बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मकवानपुर हेटौडा उप महानगरपालिका न्यूरेनीका ७८ बर्षिय पुरुषको उपचारको क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको

वामदेवविरुद्धको मुद्दामा सुनुवाई हुँदै, गौतमका पक्षमा ३० बढी वकील

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ । गत बुधबार संवैधानिक इजलासमा सुरु भएको गौतमविरुद्धको रिट निवेदनको