Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


हुम्लामा महिलालाई कपाल मुडेर दिसा खुवाइयो, छोराछोरी चिच्याइचिच्याई रोइरहे

हुम्ला । परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ । परपुरुषसँग

जापानको बेरोजगारी दर अगस्टमा तीन वर्ष यताकै उच्च

टोकियो । जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो ।

एसियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने

काठमाडौं, असोज १६ । एसियन अनलाइन नेसन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् । नेपाल बुद्धिचाल संघले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा

यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

जोहन्सवर्ग, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट

कोरोनाबाट धनगढीकी २५ वर्षीया युवतीको मृत्यु

कैलाली, असोज १६ । धनगढीकी २५ वर्षीया एकजना युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत् उहाँको शुक्रबार मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँमा डेरा गरी

‘चाप्लुसी गर्नेलेमात्र मौका पाए’

काठमाडौं, असोज १६ । एक हातले राजीनामा, अर्को हातमा नियुक्ति । एक महिना कार्यकाल हुँदा-हुँदै मुख्यसचिवबाट राजीनामा दिएको क्षणभरमै बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीका सन्दर्भमा सामाजिक सञ्जालमा प्रयुक्त वाक्य हो,

कोरोनाविरुद्ध नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ हुने

काठमाडौं, असोज १६ । कोरोनाभाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि

बाढी-पहिरो प्रभावितको हिउँदसम्म व्यवस्थापन : गृहमन्त्री

काठमाडौं, असोज १६ । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी-पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताउनुभएको छ । अस्थायीरुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोटलगायत देशभरि बाढी-पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उहाँले

नेकपाभित्र खैलाबैला

काठमाडौं, असोज १६ । करिब छ महिना लामो आन्तरिक विवाद समाधान भएको एक महिना नपुग्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पुनः विवाद देखिएको छ । सरकारले बिहीबार मुख्यसचिव नियुक्त

डा. केसीको जीवनरक्षाको लागि सार्थक वार्ता गर्न माग

काठमाडौं, असोज १६ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको लागि सार्थक वार्ता गर्न सरकारसँग माग गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले शुक्रबार प्रेस