Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


नवलपरासीका विद्यालयहरु धमाधम खुल्न थाले

नवलपरासी । नवलपरासीका बिद्यालय धमाधम खुल्न थालेका छन् । पढाईको वैकल्पिक माध्यम प्रभावकारी नभएपछि नवलपरासीका सामुदायिक र निजी विद्यालयहरु धमाधम खुल्न थालेका हुन् । सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना

दशैंमा मुस्ताङी च्याङ्ग्रा न्यून संख्यामा आउने, मूल्य ५० प्रतिशतले बढ्ने

म्याग्दी । यस बर्ष दशैंमा मुस्ताङी च्याङ्ग्रा कम भित्रने भएका छन् । कोभिड संक्रमणको त्रासका कारण मुस्ताङ र चीनको नाका बन्द भएकाले चीनबाट आउने च्याङ्ग्रा कम हुने भएको हो ।

कांग्रेसद्वारा बाढीपहिरो प्रभावितलाई ४६ लाख रुपैंयाँ बराबरको राहत हस्तान्तरण

बाग्लुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले बाढीपहिरो प्रभावित परिवारलाई नगदसहित राहत सामग्री प्रदान गरेको छ । बाढीपहिरो ग्रस्त क्षेत्रमै पुगेर ४६ लाख रुपैया बराबरको राहत हस्तान्तरण गरिएको

दुई दिनसम्म ब्याट्री टिक्ने नोकिया फोन नेपाली बजारमा

काठमाडौं । फिंगरप्रिन्ट र फेस अनलकसहितको नोकिया २.४ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ । यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ

डा. केसीको अनसनको आज २४ औं दिन, सरकारबाट वार्ताको पहल अझै भएन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बस्नु भएका डा. गोविन्द केसीको औपचारीक अनसनको आज २४ दिन भएको छ । तर सरकारले अहिलेसम्म वार्ताको पहल समते गरेको छैन ।

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग

यतीको सिमरा उडान शुरु: भाडादर दुई हजार

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आज(बुधबार)देखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२

चाडपर्व नजिकिए पनि काठमाडौंका मुख्य बजार सुनसान, ग्राहक नआउँदा ब्यापारी निराश

काठमाडौं । चाडपर्व नजिकिदै गर्दा पनि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु सुनसान देखिएको छ । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको

पछिल्लो पटक कोरोनाका कारण थप चार जनाको मृत्यु

काठमाडौं । कोरोनाबाट थप चारको मृत्यु भएको छ । बुटवल र चितवनमा गरी पछिल्लो पटक थप चारको मृत्यु भएको हो । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका ९ की

यी हुन विश्वकै सबैभन्दा लामो खुट्टा भएकी युवती

काठमाडौं । अमेरिकाकी एक १७ वर्षीया युवतीको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टा रुपमा रेकर्ड भएको छ । टेक्ससमा बस्ने मैका क्यूरिन नामकी युवतीको खुट्टाको लम्बाई करिब डेढ मिटर रहेको र