Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


‘उपचारका लागि बेडको अभाव हुन थाल्यो’

काठमाडौं, असोज २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै उपचारका लागि अस्पतालमा बेडको अभाव हुन थालेको जनाएको छ । बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं, असोज २१ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या

एसपीसहित कैलालीमा कार्यरत् थप २३ प्रहरीमा कोरोना

कैलाली, असोज २१ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एसपी जबरामा

प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान

काठमाडौं, असोज २१ । सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्ताव गरेका राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेको

कर्मचारीमा कोरोनापछि सुदूरपश्चिमका दुई स्थानीय तह ‘सिल’

कैलाली, असोज २१ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशका दुईओटा स्थानीय तह ‘सिल’ गरिएको छ । कार्यालयमा कार्यरत् कर्मचारीमा कोरोना देखिएपछि कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यालय

बन्दैछ झापा नाटक घर

झापा, असोज २१ । नाटक या अभिनय एउटा कला हो । कला र अभिनयको संरक्षण गर्न अहिले झापाबासी जुटेका छन् । ‘एक व्यक्ति एक इँटा’ अभियानमार्फत् ‘झापा नाटक घर’ निर्माणमा

प्यूठानमा खरको छाना विस्थापित अभियान

प्यूठान, असोज २१ । प्यूठानमा खरको छाना विस्थापित गर्ने अभियान थालिएको छ । यहाँका स्थानीय तहहरुले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने अभियान थालेका हुन् । लामो समयदेखि

पशुपति क्षेत्र विकास कोषको कार्यालय घेराउ

काठमाडौं, असोज २१ । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाइ घेराउ गरेका छन् । पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले

कोरोनाले अदालतको सेवा प्रभावित, सर्बोच्चमा बामदेव गौतमको सुनुवाइ स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धि रिटमाथिको सुनुवाइ स्थगित भएको छ । कोरोनाका कारण सर्वोच्च अदालतमा आज सुनुवाई तोकिएको उपाध्यक्ष गौतमको

इलामका कृषक मिल्क होलिडेको समस्याबाट मुक्त

इलाम । इलामका कृषक मिल्क होलिडेको समस्याबाट मुक्त भएका छन् । सरकारले दुग्ध उत्पादक सहकारी र डेरीमा अनुदान उपलव्ध गराउन थालेपछि जिल्लामै मिल्क होलिडेको अन्त्य हुँदै गएको हो । प्रदेश