काठमाडौं, असोज २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा पार्टीको आसन्न १४औं महाधिवेशन थप अन्योलमा परेको छ । कार्यतालिकाअनुसार फागुनमा महाधिवेशन गर्नुपर्ने भएपनि हालसम्म पार्टी समायोजनका काम नै
काठमाडौं, असोज २८ । ललिता निवास जग्गा प्रकरणमा प्रतिवादीहरूका नाममा म्याद जारी गरेको सात महिना बित्दासमेत नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहितका ‘हाइप्रोफाइल’का व्यक्तिहरु अदालतमा उपस्थित हुन अटेर गर्दा
काठमाडौं, असोज २८ । सर्वोच्च अदालतले फेरिपनि ‘पीसीआर’ परीक्षण निःशुल्क गर्न आदेश दिएको छ । अदालतले यसपटक भने घुमाउरो पाराले पीसीआर परीक्षण गर्दै आएका निजी प्रयोगशालालाई पनि निःशुल्क परीक्षण गर्न
काठमाडौं, असोज २८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको
सर्लाही, असोज २८ । सर्लाहीमा स्थानीय एक व्यक्तिको हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेको समूहसँग सुरक्षाकर्मीको झडपमा बुधबार ५२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुईजना
कञ्चनपुर, असोज २८ । शुक्लाफाँटा नगरपालिका–८, नौखरी मुक्तकमैया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेलापरेको छ । मंगलबार खोलामा माछा मार्न गएकी कलावती
कैलाली, असोज २८ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द गरिएको छ । आकस्मिकबाहेकका नमुना परीक्षण बन्द गरिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका लागि आवश्यक पर्ने ‘पीसीआर किट’
काठमाडौं, असोज २८ । काठमाडौं महानगरपालिकाले ‘कन्ट्याक ट्रेसिङ’मा परेकाहरुको स्वाब संकलनलाई तीव्रता दिएको छ । महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा कोरोना संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाब संकलन गरिरहेको
काभ्रे, असोज २८ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँको मंगलबार (हिजो) स्वाब परीक्षण गरिएको थियो । नगरप्रमुख ब्याञ्जुले पछिल्लो समय नगरका विभिन्न कार्यक्रममा
काठमाडौं, असोज २८ । कोरोना संक्रमणविरुद्धको खोपका लागि अहिले विश्वभर वैज्ञानिकहरु सक्रिय छन् । केही परीक्षणहरु सफलताउन्मुख पनि छन् । संक्रमणसँग जुध्न रोगप्रतिरोधात्मक क्षमताको विकास महत्वपूर्ण देखिएको छ । रोगप्रतिरोधात्मक