Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


बैंकले ऋण उपलब्ध नगराउँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीहरुको ट्र्यापमा पर्ने गरेको बताउनुभएको छ । मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन

अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गर्नुभएको छ । केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक

सामाजिक सुरक्षा कोषका सञ्चयकर्ताको रकमलाई अर्थतन्त्रको उत्थानमा प्रयोग गर्न आवश्यक : निजी क्षेत्र

काठमाडौं । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने निजी क्षेत्रले सुझाव दिएको छ ।सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले मंगलवार काठमाडौंमा आयोजना गरेको

चुडामणि शर्मालगायतको मुद्दामा विक्षक्षी झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फछर्यौट आयोगका पूर्व पदाधिकारीहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ । आन्तरिक राजस्व विभागका

सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान-श्रीमती र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान-श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । मंगलबार सातौँ सामाजिक सुरक्षा

स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौं : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई

सुनको मूल्य तोलामा २६ सय रुपैयाँ घट्यो

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात

जाडो कटाउन संघर्ष गर्दै अफगानीहरू

एजेन्सी । कमजोर अर्थतन्त्रका बीचमा अफगानीहरू जाडोका लागि आफूलाई तयार पार्न संघर्ष गरिरहेका छन् । अफगानिस्तानका बहुसंख्यक मानिसहरूले आफ्नो घर न्यानो बनाउन दाउरा खोजिरहेका छन् । यद्यपि बढ्दो मूल्यका कारण

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संविधान अनुसार बन्न बाँकी रहेका कानूनहरूका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको बताउनुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर