Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


नेपाली खानालाई विश्वमा चिनाउने सेफ साहको चाहना (भिडियोसहित)

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूकेमा उप विजेता बनेका सिरहाका सन्तोष साहले नेपाली मौलिक खाना र पाक कलालाई विश्वसामू चिनाउने चाहना रहेको बताउनुभएको छ । उपबिजेता बनेपनि ईमेज

सार्वजनिक लेखा समितिमा मन्त्रीलाई प्रश्नैप्रश्न (भिडियाे )

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सांसदहरूले स्वास्थ्य मन्त्री ढकाललाई स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको सम्बन्धमा प्रश्नैप्रश्न गरेका छन् । खरिद प्रक्रियामा अनियमितता बाहेक केही पनि नभएको

१२ दिनभित्र उखु किसानकाे बक्यौता दिलाउने उद्योगमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको बक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता

सबै नेपालीलाई निःशुल्क कोरोना खोप उपलब्ध गराइने

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका प्रतिनिधिसँगको भेटमा उहाँले कोरोनाका उपचार जस्तै खोप पनि सबैलाई

अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने दाहाल–नेपाल भेलाको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए कडा कदम चालिने बताउनुभएको छ । कोटेश्वरस्थित

दुई दिन बिदा दिने अवधारण ठिक : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले दुई दिन सार्वजनिक बिदा दिने अवधारणा सही रहेको दाबी गर्नुभएको छ । शुक्रबार पर्यटन मन्त्रालयमा कर्मचारी लगायत सबैलाई दुई दिनको बिदाले

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको निष्कर्ष

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । यस्तै समितिले थप अनुसन्धान र कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान

अदालतको फैसलाविरुद्ध थरुहट मोर्चाले आन्दोलन गर्ने

काठमाडौं । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ । उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेपछि मोर्चाले आन्दोलनको

डडेल्धुरामा आईसीयूसहितको उपचार सेवा शुरु

डडेल्धुरा । जिल्लाको डडेल्धुरा अस्पतालमा आईसीयूसहितको उपचार सेवा शुरु भएको छ । अस्पतालले मेडिकल आईसीयू तर्फ ५, भेन्टिलेटर ४ सहित ९ बेडको आईसीयू सेवा शुक्रबारदेखि सञ्चालन गरेको अस्पतालका डा. तीर्थराज

भण्डारण क्षमता नहुँदा कोरोनाको खोप ल्याउनै समस्या

काठमाडौैं । कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याउने तयारी भए पनि भण्डारण गर्ने क्षमता कम हु्ँदा खोप पाइहाले पनि प्रयोगमा ल्याउन निकै कठिन हुने देखिएको छ । विश्व स्वास्थ्य संगठनले अमेरिकाको