Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


कोरोनाबाट विदेशमा ज्यान गुमाएका परिवारलाई आईएमईको ५० हजार सहयोग

काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । शुक्रबार काठमाडौंमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ

थप ७ सय ८२ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । परीक्षणमा कमी आएसँगै नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जनाको परीक्षण हुँदा ७ सय ८२ जनामा संक्रमण

पहिलो प्राथमिकता किसान हुनुपर्छ : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रलाई चलायमान बनाउन पहिलो प्राथमिकता किसानले पाउनुपर्ने बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले कृषि, उद्योग

कंगना रनौतविरुद्ध मुद्दा दर्ता

एजेन्सी । विवादास्पद टिप्पणीका कारण चर्चामा आइरहने बलिउड नायिका कंगना रनौतविरुद्ध अदालतमा मुद्दा परेको छ । राष्ट्रिय लोक समता पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र कुशवाह माथि टिप्पणी गरेपछि उनीविरुद्ध अदालतमा मुद्दा

गृह मन्त्रालयले गर्‍यो १८ प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयको शुक्रबारको बैठकले १८ कर्मचारीको सरुवा गरेको छ । मन्त्रीस्तरीय बैठकले १८ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको मन्त्रालयले जनाएको छ । बैठकले गृह मन्त्रालयका सह–सचिवद्धय ढुण्डीप्रसाद

अबदेखि १० दिन आइसोलेशन बसे हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे

भूमिहिनलाई लालपुर्जा !

काठमाडौं । सरकारले भूमिहिनहरूका लागि लालपुर्जा बितरण गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ । लालपुर्जा

पल्सर स्पोर्टस अवार्डमा महिलाको बाहुल्यता

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा महिला खेलाडीको बाहुल्यता रहेको छ । मनोनयनमा ५ खेलाडीमध्ये ४ महिला खेलाडी छन् ।

आगलागीबाट ८५ वर्षीय वृद्धको मृत्यु

सप्तरी । आगलागीमा परेर राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको शुक्रबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक

‘फेसबुक क्वीन’ यादव पक्राउ

एजेन्सी । भारतमा ‘फेसबुक क्वीन’को रूपले परिचित किरण यादव पक्राउ परेकी छन् । हिन्दु देवीदेवताको बारेमा अभद्र टिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धार्मिक भावना