Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि खुला

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला भएको छ

टर्कीमा कोरोना अस्पतालमा अक्सिजन भेन्टीलेटर विष्फोट, ९ संक्रमितको मृत्यु

काठमाडौं । टर्कीको एउटा कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोटपछी आगलागी समेत

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधि सुमी र विजुलाई

काठमाडौं । रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जित्नुभएको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पार्नु

एकै क्लबबाट धेरै गोल गर्ने पेलेको कीर्तिमानसँग मेस्सीको बराबरी

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी मेस्सीले एकै क्लबबाट खेल्दै धेरै गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । मेसीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान

एउटै बोका १८१ किलो, हेर्न आउनेको ओइरो

काठमाडौं ।  अर्घाखाँची डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ किलोको छ। यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन्। बोयर बाख्रा छिटो बढ्ने,

सर्वोच्च बारको अध्यक्षमा शाक्य विजयी, कार्यसमितिमा लोकतान्त्रिक प्यानलको वर्चस्व

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी हुनुभएको छ । उहाँले २९५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका

प्रधानमन्त्री ओलीको घोषणा : अब जाडोले कोही मर्नुपर्दैन, नागरिक अहिले पनि कठ्यांग्रिएर ज्यान गुमाउँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ९७औँ पृथ्वीजयन्तीको अवसर पारेर दुई वर्षअघि २६ पुस ०७५ मा भनेका थिए, ‘अब एउटा कम्बल ओढ्न नपाएर तपाईंमा शीतलहरका कारण तड्पिएर कोही नागरिक पनि मर्दैन,

प्लास्टिकको छानो, परालको ओछ्यान, तर ‘जनता आवास’ पाउन प्रमाण पुगेन

काठमाडौं । चिसो बढेसँगै महोत्तरीको सम्सी गाउँपालिका– ५ पोखरभिन्डाका मुसहर परिवार पक्की घरमा सर्ने हतारोमा छन् । उनीहरू केही सातादेखि धमाधम नयाँ घर बनाइरहेका छन् । तर, पोखरभिन्डाकै सौखीलाल मुसहरले भने यो

अध्यक्ष बन्न वामदेवलाई ओलीको ‘अफर’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र अहिले चुलिएको संकट समाधानका लागि उपाध्यक्ष वामदेव गौतमलाई पूर्वएमालेका तर्फबाट अध्यक्ष बनाउने ‘अफर’ अघि सारेका छन् । ओलीनिकटका नेताहरूमार्फत प्रस्ताव आएपछि गौतमले शुक्रबार आफूनिकट १४

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । शनिबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएका उहाँले साँझ शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गर्नुभएको हो