Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


खरानीको लोभमा आफ्नै घर नजलाउन बाँस्कोटाको आग्रह

काठमाडौं । नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले खरानीको लोभमा आफ्नै घर नजलाउन नेताहरूलाई आग्रह गर्नुभएको छ । काभ्रेको पनौती नगरपालिकामा कृषकहरूलाई पाडी वितरण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले आफ्नै

‘प्रधानन्यायाधीशको दोहोरो भूमिकाले न्यायपालिका कमजोर’ (भिडियो)

काठमाडौं । नियन्त्रित सरकारको परिकल्पना राखेर संविधानतः व्यवस्था गरिएको संवैधानिक परिषदको बैठक लामो समयसम्म बस्न सकेको छैन । जसका कारण संवैधानिक आयोगहरू वर्षौदेखि रिक्त छन् । आयोगहरूको रिक्तताले संविधानले परिकल्पना

बैतडीमा थपियो तीन बिओपी

बैतडी । भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी

मेयरले नै पाएनन् कोरोना बीमाको भुक्तानी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि नै

भुक्तानी माग्दै नयाँ बानेश्वर पुगे उखु किसान

काठमाडौं । एक सातादेखि बक्यौता रकमको माग गर्दै माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान नयाँ बानेश्वरमा पुगेका छन् । माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेका किसानले त्यहाँ कोणसभा गर्दै आफ्ना

टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं अलराउन्डर पारस खड्काले टी–१० लिगमा टीम अबुधाबीको नयाँ भूमिका पाउँदा उत्साहित भएकोे बताएका छन् । टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको

कम स्कोरमा भारतको रेकर्ड

एजेन्सी । भारत टेष्ट क्रिकेटको इतिहासमा सर्वाधिक कम स्कोरमा समेटिएको छ । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा समेटिएको हो । अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा

गरिब देशले पनि कोरोनाको खोप पाउने

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गरिब देशहरूले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने जनाएको छ । नयाँ वर्ष सन २०२१ को शुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने

पाँच मन्त्रीसँग प्रधानमन्त्रीको ‘आकस्मिक भेट’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित मन्त्रीहरूको सरकारी निवासमा पाँच जना मन्त्रीहरूसँग भेटघाट गर्नुभएको छ । बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई

पार्टी विवादका बीच प्रधानमन्त्रीको भेटघाट कति अर्थपूर्ण ?

काठमाडौं । पार्टीमा झाङ्गिएको विवादका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तीब्रता दिनुभएको छ । शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई