Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


सुदूरपश्चिम प्रदेश सभा : अल्पमतमा ओली

कैलाली । संसद बिघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओली कमजोर देखिनुभएको छ । ३९ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री सहित

९ अर्ब ५० करोडकाे आयोजनामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच करिब ९ अर्ब

चितवनमा हप्तामा एउटा बलात्कारको घटना

चितवन । देशभर महिलासम्बन्धी हिंसा बढ्दै गर्दा जिल्लामा हप्तामा एउटा बलात्कार हुने गरेको देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका

इन्डो–नेपाल करातेमा नेपाललाई सफलता

काठमाडौं । भारतको पञ्जावमा सम्पन्न इन्डो–नेपाल कराते प्रतियोगितामा नेपालको बागलुङ बडिगाड डोजोलाई सफलता मिलेको हो । प्रतियोगितामा सहभागी डोजोका ६ जनाले प्रथम स्थान हासिल गरेका छन् । नेपालकै प्रतिनिधित्व गर्दै

ओलीको कदमविरुद्ध जसपाले ८ गतेदेखि प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीले प्रम ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले पुस ८ गतेदेखि सबै जिल्ला सदरमुकामहरूमा विरोध

नेताहरूको विकृत मानसिकताले संसद् विघटन – प्रधानमन्त्री ओली (पूर्ण पाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको विकृत मानसिकताका कारण गम्भीर परिस्थितिको सिर्जना भएको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीको नाममा संवोधन गर्दै उहाँले नेताहरूको विकृत मानसिकताले देशले

संसद पुर्नस्थापना हुने भट्टराईको विश्वास

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आयोजित औपचारिक विदाइ कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरू

प्रणालीविरुद्धको आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीविरुद्धको आन्दोलन आवश्यकता नभएको बताउनुभएको छ । प्रणालीको लागि आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै उनले आफ्ना असन्तुष्टिलाई शान्तिपूर्ण रूपमा राख्न सकिने बताउनुभएको हो ।

अफगानिस्तानमा बम विस्फोट, राजमार्ग प्रहरी प्रमुखसहित सात जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । विस्फोमा परी राजमार्ग प्रहरी प्रमुखसहित सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि

प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने १६ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल