Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


अञ्जुको गीतमा आकाशसँगै प्रविन, समिक्षा र आलिसाको अभिनय

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘मैंले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार हिराकाजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार

काठमाडौंका यी ठाउँमा आज ५ घण्टा बत्ती जाने

काठमाडौं । काठमाडौंका केही ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर अन्तर्गत

सौराहामा हात्ती धपाउन मेसिन जडान

चितवन । जंगली हात्तीले दुख दिन थालेपछि चितवनको सौराहामा हात्ती धपाउन मेसिन जडान गरिएको छ । पछिल्लो समय निकुञ्जबाट आउने हात्तीले स्थानीयको घर भत्काउने र बालीनालीमा क्षती पु¥याउन थालेपछि मेशीन

८ सय वर्ष पछि आज पृथ्वीको नजिकै बृहस्पति र शनि ग्रह देखिने

काठमाडौं । सौर्यमण्डलमा आज एक दुर्लभ संयोग हुँदैछ । खगोलविदहरुका अनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् । ८ सय वर्ष पछि हुन लागेको

सुन्तला बेच्ने बेलामा कुहिएपछि किसान चिन्तित

काठमाडौं । सुन्तला पाकेर बेच्ने बेलामा किरा परेपछि पर्वतको जलजला गाउँपालिका बाँसखर्कका किसानहरु चिन्तित भएका छन् । माघको पहिलो हप्तादेखि बिक्रीका लागि तयारी गरीएको सुन्तला बोटमै कुहिन थालेको हो ।

मासिक ७ हजार तिरेर इलेक्ट्रिक स्कुटर लिन सकिने

काठमाडौं । नेपाली बजारमा हालै भित्रिएको भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्युअर ईभीको स्कुटर ई–प्लुटो ७जी मासिक किस्तामा लिन सकिने भएको छ । नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस प्रालिले नविल

ट्रेड युनियन कांग्रेसद्धारा प्राविधिक विज्ञ सल्लाहकार मनोनित

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न विषयगत प्राविधिक विज्ञ सल्लाहकारहरु मनोनित गरेको छ । युनियनको मंसिर १९ र २० गते बसेको कार्य सम्पादन समिति बैठकको मनोनित सल्लाहकारहरुलाई आइतबार मनोनीत

संवैधानिक परिषदले नियुक्तिको सिफारिश गरेका पदाधिकारीको सुनुवाइ के हुन्छ ?

काठमाडौं । अध्यादेश ल्याएपछि बसेको संवैधानिक परिषदबाट विभिन्न संवैधानिक निकायमा सिफारिश भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा भएपछि

ओलीलाई कारवाही गर्न नेकपा केन्द्रीय कमिटी बैठक भोलि बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली बस्दै छ । प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट संविधानको प्रावधानविपरीत संसद विघटन गरेर मध्यावधि

संसद विघटन भएसँगै दलहरु छलफलमा, कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र यसले निम्त्याएका विभिन्न समस्याका बारेमा छलफल गर्न आज दलहरु छुट्टा छुट्टै छलफलमा जुटने भएका छन् । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक