Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


अफगानिस्तानमा बम बिस्फोट हुँदा चार चिकित्सकसहित पाँचको मृत्यु

काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम बिस्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ । काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका

मेस्सीले तोडे पेलेको कीर्तिमान

काठमाडौं । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सीले एउटै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिलीयन फुटबल हस्ती पेलेको कीर्तिमान तोडेका छन् । स्पेनिस क्लब बार्सिलोनाबाट ६४४ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमान तोडेका

कुन मुख्यमन्त्री कति जोखिममा ?

काठमाडौं । सत्तारुढ नेकपा विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने भएको छ । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड

ओलीको चुनावी योजना : ५० लाख मत, १२० सिट

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलबार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा

पूर्वभारतीय राजदूत राय लेख्छन्–चीनले ओलीको निरन्तरताभन्दा नेकपाको एकता रोज्यो, त्यसैले ओलीले भारतसँग सम्बन्ध बढाए

काठमाडौं । नेपालको संसद भंग भएपछि भारतको संस्थापन धारले सन्तोष मानेको छ । ‘नेपालमा चीनको बढ्दो प्रभाव अब खण्डित भएको छ, भारतले आफ्नो पूर्ववत् वर्चश्व कायम गर्ने अवस्था सिर्जना भएको छ,’

युवराज खतिवडा अमेरिकाको लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको

राप्रपा महाधिवेशन बैशाख २५ देखि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकताको पहिलो महाधिवेशन आउँदो बैशाख २५ गते देखि २८ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । पार्टी एकतापश्चात् दोस्रो पटक बसेको कार्यसम्पादन समितिको बैठकले महाधिवेशन कार्यतालिका

प्रतिनिधिसभा विघटनबारे कांग्रेसमा दुई धार

काठमाडौं । संसद विघटनलाई लिएर सडक संघर्ष गर्ने कि मध्यावधि निर्वाचनमा जाने भन्ने विषयमा कांग्रेस दुई धारमा विभाजित भएको छ । मंगलबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारमा

जसपाले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले प्रतिनिधि सभा विघटनको विरुद्ध विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक बुधबार पुनः बस्ने भएको छ । मंगलबारदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय