पाल्पा । मासुको प्रयोजनका लागि कालिजको माग बढेसँगै यसको व्यावसायिक पालनमा किसान उत्साहित हुन थालेका छन् । पछिल्लो समय कालिजको मासुको माग बढेपछि विभिन्न ठाउँमा यसको व्यावसायिक उत्पादन सुरु गरीएको
उदयपुर । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले
खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो
काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि सडक संघर्षमा जाने वा निर्वाचनको समर्थन गर्ने भन्ने धारणा तय गर्न सुरु भएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । दिउँसो
दाङ । तुलसीपुर उपमहानगरपालिका छिल्लीकोटमा भ्यु टावर निर्माण भएसँगै आन्तरीक पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण सरकारले लकडाउन गरेसँगै लामो समय अन्तरिक पर्यटकको चहलपहल सुनसान रहेपनि भ्यु टावरसँगै
काठमाडौं । भ्रष्टाचारको आरोपका कारण सन २०१५ मा पदबाट राजिनामा दिएका फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि फेरि भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको छ
काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः देखिएपछि भुटानमा लकडाउन घोषणा गरिएको छ । भुटानका प्रधानमन्त्री लोते शेरिङले आजदेखि लागु हुने गरी एक साताका लागि देशमा लकडाउन लागु गरिएको घोषणा गर्नुभयो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति र
सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगले उखु किसानको भुक्तानि दिन सुरु गरेको छ । तीन-चार वर्षअघि नै खरिद गरेको उखुको भुक्तानी नदिएको उद्योगले किसानको खातामा पैसा पठाउन थालेको हो ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्यामा परेका नागरिकाका लागि तय भएको राहत प्याकेज परिमार्जन गर्न आग्रह गर्नुभएको छ । सदनबाट हालै पारित भएको राहत