काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन गर्नुभएको छ । २०७५ असोज २४ गते शिलान्यास भई रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भएर
काठमाडौं । पार्टी विभाजनसंगै नेकपाको दाहाल र नेपाल समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आधिकारीकताको लागि निर्वाचन आयोग पुगेको छ । बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर र पार्टी अध्यक्ष केपी शर्मा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा
एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा कृष्ण मन्दिर निर्माणको अनुमति दिइएकाे छ । राजधानी विकास प्राधिकरण (सिडीए) ले हिन्दु समुदायले प्रस्ताव गरेकाे कृष्ण मन्दिर निर्माणको अनुमति दिएको हो। सत्तारुढ पाकिस्तान तहरीक
काठमाडौं । चितवनको गैँडाकोटमा भीरबाट ट्रक खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा ना ३ ख ५३३९ नम्बरको सिमेन्ट बोक्ने ट्रक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले ओली र विद्याको प्रतिगामी कदमले संविधानको चिरहरण गरेकाे बताउनुभएको छ । बुधबार सामाजिक सञ्जालमा पोस्ट
काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरूमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइ पनि शुक्रबार संवैधानिक इजलासबाटै
काठमाडौं । पार्टीमा विवाद चर्किरहेका बेला कुनै पनि पक्षमा नगइ मध्यमार्गी अवस्थामा रहेको गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । बुधबार
काठमाडौं । संघीय संसद सचिवालयले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पुस ५ गते दिउँसो साढे ३ बजे दर्ता भएको प्रस्ट पारेको छ । अविश्वासको प्रस्ताव दर्ता गरिएको समयको विषयमा विभिन्न मिडियाबाट
काठमाडौं । लगातार उतारचढाव आइरहेको सुनको मूल्य बुधबार ९ सय रुपैयाँले घटेको छ । मंगलबार ९४ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बुधबार ९ सय रुपैयाँ घटेर