Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


‘म व्यक्ति र गुटको प्रवक्ता होइन, नेकपाको प्रवक्ता हुँ’

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता रहेको दाबी गरेका छन् । दाहाल–नेपाल समूहको नेकपा केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले आफू कुनै

अध्यक्षबाट ओली हटाइए, नेपाल नेकपाकाे नयाँ अध्यक्ष

काठमाडौं । दाहाल–नेपाल पक्षीय नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने निर्णय गरेको छ । मंगलबार बबरमहलमा बसेको बैठकले अलोकतान्त्रिक, प्रतिगामी, निरङ्कुश र पार्टी

माघबाट ईमेजमा ‘खुराफाती’ प्रसारण हुने

काठमाडौं । ईमेज टेलिभिजनमा माघको पहिलो सातादेखि हास्यव्यङ्गात्मक टेलिश्रृंखला ‘खुराफाती’ प्रसारण हुने भएको छ । त्यसका लागि मंगलबार टेलिभिजनको कार्यालय पानीपोखरीमा सम्झौता भएको छ । सम्झौतामा टेलिभिजनको तर्फबाट कार्यक्रम महाशाखा

दाेहाेराे स्वर्ण ल्याउनेलाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडी सहित ७ खेलाडीलाई मंगलबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको

नेकपा मसालद्वारा संसद पुनःस्थापनाको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संसद पुनःस्थापनाको माग गर्नु भएको छ । काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको

सवारी चालक अनुमतिपत्रको परीक्षा एकसातामा खुल्ने

काठमाडौं । कोरोना महामारीले नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एक सातापछि खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक

१० दिनदेखी माइतीघरमा उखु किसानको प्रदर्शन

काठमाडौं । उखु किसानहरूले मंगलबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरू १० दिन यता माइतीघर मण्डलामा निरन्तर प्रदर्शन गरिरहेका

नेपालद्वारा दाहालको प्रशंशा – प्रचण्डजीलाई धन्यवाद !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गर्नुभएको छ । मंगलबार बबरमहलमा दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले

गण्डकी प्रदेश सरकार ढल्ने सम्भावना

पोखरा । प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा आएको उतारचढावको प्रभाव गण्डकी प्रदेश सरकारमा पनि पर्ने भएको छ । नेकपामा देखिएको जोडघटाउको असरले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार पनि

ओलीमा जंगली महत्वाकांक्षा पलायाे : नेता मैनाली

काठमाडौं । बामपन्थी नेता राधाकृष्ण मैनालीले महाकाली संधीपछि प्रधानमन्त्री केपी ओलीमा जंगली महत्वाकांक्षा पलाएको आराेप लगाउनुभएकाे छ । नेता मैनालीले महाकाली संधी अघि सामान्य अवस्थामा रहेका ओलीमा त्यसपछि भने जंगली