Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


वैदिक कर्मकाण्ड गराउन प्रशिक्षण

ताप्लेजुङ । ताप्लेजुङमा वैदिक कर्मकाण्ड गर्न सक्ने जनशक्ति उत्पादनका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय बाल सुबोधनी संस्कृत माध्यामिक विद्यालयले प्रशिक्षण सुरु गरेको हो

ट्रम्पकाे असन्तुष्टी : श्रीमतीको तस्बिर पहिलाे पृष्ठमा किन नछापेकाे ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती एवं प्रथम महिला मेलानिया ट्रम्पको तस्बिरलाई प्राथमिकताका साथ नछापेको भन्दै मिडियाहरूमाथि असन्तुष्टि पोख्नुभएको छ ।पछिल्लो चार वर्षमा कुनै पनि ठूलो म्यागेजिनले मेलानियालाई

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले

मन्त्रालयको काममा दबाव दिन्न : मन्त्री थापा

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने स्पष्ट पार्नुभएको छ । आइतबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उहाँले आपसी सहकार्य र अन्तर्क्रियाबाट समस्या समाधान

अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेराे उद्देश्य हाेइन : मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनुभएको छ । आइतबार मन्त्रालयमा कार्यभार ग्रहणपछि मन्त्री ढकालले स्वाभिमान

सरकारको पहिलो प्राथमिकता निर्वाचन : मन्त्री साह

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गराउनु भएकाे बताउनुभएको छ । आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निष्पक्ष

दुई महिनादेखि पिसिआर मेसिन थन्कियो, अझै एक महिना सञ्चालन नहुने

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन ल्याएको दुई महिना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । पिसिआर मेसिन आएपछि दुःख कम होला भन्ने सोचेका स्थानीयहरू समस्यामा परेका छन् ।

जिल्ला प्रशासन चितवनबाट नागरिकता लिनै दुई हप्ता लाग्ने

चितवन । चितवनमा नागरिकता पाउँन कठिन हुन थालेको छ । नागरिक वडापत्रमा समेत एकै दिनमा नागरिकता पाउने उल्लेख भएपछि नयाँ र प्रतिलिपि लिन हातमा टोकन लिएर दिनहुँ धाउँनु पर्ने वाध्यता

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ मा बोलाइयो

विराटनगर । प्रदेश १ को प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।दाहाल-नेपाल पक्षका सांसदहरुले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । राईविरुद्धको अविश्वास प्रस्तावको प्रस्तावकमा इन्द्र आङ्बो