सर्लाही । सरकारले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस सर्लाहीले राँके जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटन विरुद्ध सोमबार गर्न लागिएको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा कांग्रेसले सर्लाहीका विभिन्न पालिकाहरूमा
प्रचण्ड–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य देव गुरुङले देशलाई अस्थिरतामा लगेर सरकारले संकटकाल लगाउन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाले उखु किसानको आन्दोलन छायाँमा परेको छ । उखु बेचेको बक्यौता उठाइदिन गुहार माग्दै राजधानी आएर धर्ना बसेका किसानको पक्षमा बोल्नुपर्ने राजनीतिक दल र नागरिक समाज
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनले प्रदेश सरकारहरूमा पनि हलचल ल्याउने भएको छ । प्रतिनिधिसभा विघटन र नेकपा विभाजनको ठाडो असर प्रदेश सरकारहरूमा पर्ने भएपछि नेकपाका दुवै पक्ष
काठमाडौं । दाङमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । दाङको देउखुरी मैदानमा आइतबार भएको खेलमा एपीएफले प्रदेश २ लाई
अक्कल कुँवर (ईमेज)काठमाडौं । नेपालका राजनीतिक घटना क्रमहरूमा अक्सर विदेशी शक्तिहरू पनि जोडिने गर्दछन् । दक्षिणको छिमेकी भारतमाथि यस्तो आरोप लाग्ने गरेको छ । तर, पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा
दीपक श्रेष्ठ (ईमेज)काठमाडौं । नेपालमा पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटनामा बृद्धि हुँदै गएको छ । केही बर्ष अघिसम्म भारतमा हुने ओसारपसारले आफ्नो परिधि बढाउँदै युरोप र अमेरिकासम्म पुर्याइसकेको
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । शनिबार दाङमा भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ९ विकेटले हराएको
नेपाल कम्युनिष्ट पार्टीका दुई समूहबीच कञ्चनपुरमा हात हालाहाल भएको छ । ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आइतबार पार्टी कार्यालयमै हात हालाहाल भएको हो ।
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आइतबार ज्ञापन पत्र बुझाएको छ । संघीयता खारेजी गर्नुपर्ने, हिन्दुधर्म र राजसंस्था पुनःस्थापना गर्नुपर्ने लगायतका माग राखेर पार्टीले प्रशासन कार्यालयमा ज्ञापन