Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


चिनियाँ टोली दाहाल भेट्न खुमलटारमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौसहितको ४ सदस्यीय टोली नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेको छ। खुमलटार स्रोतका अनुसार उपमन्त्री येचौसहितको टोली दाहाल निवास खुमलटार

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । समूह ‘ए’ को समूहचरणको अन्तिम खेल हुन लागेको हो । दाङको देउखुरी क्रिकेट रंगशालामा जारी

मनकामना केबुलकार भोलिदेखि सात दिन बन्द हुने

काठमाडौं । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना

राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज झण्डै दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सूचना निकालेर बिल बिक्रीको लागि बोल–कबोल खुलाएको हो । बोल–कबोल

तालिवान र अफगान सरकारबीच शान्ति वार्ता कतारमा हुने

काठमाडौं । तालिवान र अफगान सरकारबीच दोस्रो चरणको शान्ति वार्ता जनवरी ६ मा कतारको दोहामा हुने भएको छ । तालिवान समूह र सरकारबीच सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता भएको

आयल निगमको एक वर्षको नाफा १२ अर्ब ७८ करोड

काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटेपनि नेपाल आयल निगमले एक वर्षमा ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानी, ढुवानीका क्रममा भएको बचत र अन्तर्राष्ट्रिय बजारमा मूल्य

पालले छोपेको रेल माघ महिनाभित्र चल्ने

काठमाडौं । सरकारले दुई महिना अघि भारतबाट ल्याएको रेल माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ

चिनियाँ उपमन्त्री गुओको टोलीले दाहाल–नेपाल समूहसँग भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको

पल्सर २२० मा ट्याकटरको टायर

काठमाडौं । भारतमा एकजना राइडरले आफ्नो पल्सर बाइकमा ट्याक्टर टायर राखेर कस्टमाइज गरेका छन् । पल्सर २२० को अगाडी चक्कामा ट्याक्टर टायर राखेर उनले कस्टमाइज गरेका हुन् । कस्टमाइज गरिएको

नयाँ कोरोना भाइरसबाट दक्षिण अफ्रिकामा १० लाख संक्रमित, देशभर लकडाउन, स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । दक्षिण अफ्रिकामा १० लाख भन्दा बढी कोरोनाका संक्रमित फेला परेका छन् । कोरोनाको परिस्कृत भाइरसको संक्रमण बेलायत फ्रान्स लगायतका देशमा पुन फैलिइरहेका बेला दक्षिण अफ्रिकामा पनि सोही प्रकृतिको