Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


कोरोना खोप उत्पादन गरिरहेको प्लान्टमा आगलागी, पाँचको मृत्यु

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको एक प्लान्टमा आगलागी भएको छ । इन्स्टिच्युटको पुनेमा रहेको प्लान्टको एक टर्मिनल आगलागीमा हुँदा ५ जनाको मृत्यु भएको छ

दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने दावी

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका

रोजगारी गुमाउनेलाई ‘गाउँ फर्क प्याराप्यारी’ अभियान

पर्वत । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ ले वैदेशिक रोजगारीमा पुगेका धेरै नेपालीको रोजगारी गुमेको छ । विदेशमा भएको रोजगारी गुमेपछि गाउँघर फर्कन चाहे पनि फेरि उही रोजगारीको चिन्ताले धेरै

भारतले अनुदानमा दिएको खोप लगाउन ६२ करोड लाग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप लगाउन ६२ करोड लाग्ने भएको छ । खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको

अचाक्ली महँगियो भान्छा, उत्पादक र सरकारको मिलेमतोमा मूल्यवृद्धि

काठमाडौं । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको

बेरोजगारीको भयावह अवस्था: साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन

काठमाडौं । देशमा बेरोजगारीको अवस्था, सरकारी सेवाका लागि लोकसेवा आयोगले साढे चार हजार पदका लागि विज्ञापन खोल्दा साढे चार लाख आवेदन परेका छन् । अर्को विडम्बना, यही वेला आएको कोभिड महामारीले

सेतो मत्स्येन्द्रनाथलाई महास्नान

काठमाडौं, माघ ८ । सेतो मत्स्येन्द्रनाथलाई बिहीबार महास्नान गराइएको छ । काठमाडौंको जनबहाः कनकचैत्य महाविहारमा बिहीबार अपराह्न स्नान गराउने तलेजुका पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभएको छ । हिन्दूहरुले हरिहरका रूपमा

सबै दलका आ-आफ्नै स्वार्थ, साझा एजेण्डा नबन्दासम्म भएन सडक सहकार्य

रोमन आचार्य (इमेज)काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गर्दासमेत जमेर प्रतिवाद नगरेको आरोप खेपिरहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि करकापमा परेर सडकमा ओर्लनुपरेको छ । नेकपाको

न्यायाधीशको प्रश्नमा सरकारी पक्ष नाजवाफ, इजलासकै तर्क गलत !

मिरा बस्नेत (इमेज)काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नगरी राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्र राखेकोले विघटन अनाधिकृत भएको बहसकर्ताहरूको तर्क छ । उनीहरूले पटक–पटक

सावित्राको ह्याट्रिकले एपिएफ विजयी, विराटनगर र वालिङबीच बराबरी

काठमाडौं । साविक विजेता सशस्त्र प्रहरीको एपिएफले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सशस्त्रले शानदार