Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


कुसुमको ह्याट्रिकसँगै राष्ट्रिय महिला लिगमा विराटनगरको फराकिलाे जित

काठमाडौं । विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै

सशस्त्र प्रहरी प्रधानमन्त्री कप क्रिकेटको फाइनल प्रवेश

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै सशस्त्र फाइनलमा पुगेको हो

श्रीमतीले छोडेपछि स्त्री जातिमाथि नै घृणा, १८ महिलाको हत्या

एजेन्सी । भर्खर विवाह भएकी श्रीमतीले छोडेर गएपछि एक व्यक्तिले १८ महिलाको हत्या गरेको खबर सार्वजनिक भएको छ । श्रीमतीले छोडेपछि सम्पूर्ण महिलाहरूसँग नै घृणा पैदा भएपछि ती व्यक्तिले १७

कोरोनाविरुद्धको खोप अभियान सुरु, स्वास्थ्यकर्मीमा खुसीको लहर

प्रज्ञा तिमल्सिनाकाठमाडौं । कोरोना संक्रमितको उपचारमा सुरुवाती चरणदेखि खटिरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलालाई पहिलो खोप लगाई नेपालमा कोरोनाविरुद्धको खोप

बजेट सुनिश्चित नभएसम्म रुख काट्ने स्वीकृति हुँदैन– वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नभएसम्म रुख कटान गर्न स्वीकृति नदिने बताउनुभएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री

प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा दाहाल–नेपाल पक्षको धर्ना

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माइतीघरमा धर्ना दिएका छन् । बुधबार दाहाल–नेपाल पक्षका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा विघटनको विरोधमा

नेकपा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित– कांग्रेस नेता थापा

पोखरा । गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाले नेकपा आधिकारिक रूपमा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित रहेको बताउनुभएको छ । नेकपा फुटेपछि मात्रै कांग्रेसले गण्डकीमा प्रदेश सरकार

अमेरिकाले थप २० करोड डोज खोप खरिद गर्ने

एजेन्सी । अमेरिकाले कोरोना भाइरसविरुद्धको थप २० करोड डोज खोप खरिद गर्ने भएको छ । आउँदो गर्मीयामसम्म अमेरिकामा ६० करोड डोज अर्थात् ३० करोड मानिसहरुलाई कोरोना खोप दिने लक्ष्यलाई पूर्णता

प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु– उपाध्यक्ष गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताउनुभएको छ । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग

लडाकू विमानको इन्जिन जाेडिएकाे विश्वको सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा

एजेन्सी । जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीको लागि राखिएको छ । ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । २०१९ मा