Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानमा उक्लिने अवसर गुमायो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई शेफिल्ड युनाईटेडले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडकै मैदानमा भएको खेलमा पाहुना टोली शेफिल्ड २–१ ले विजयी भयो । लिग तालिकाको पुछारमा

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर !

काठमाडौं । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, अमेरिकामा मात्रै चार लाख ३५ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको सो भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । हालसम्म

२०७२ सालमै उद्घाटन भएको बिपी राजमार्ग पुनः उद्घाटन गरिँदै

काठमाडौं । १८ असार २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको बिपी राजमार्गलाई केही ठाउँको पुनर्निर्माणपछि पुनः उद्घाटन गरिँदै छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भर्चुअल माध्यमबाट

प्रहरीको रासनभत्ता ५० प्रतिशत बढाउने तयारी

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रासनभत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । पछिल्लो पाँच वर्षयता रासनभत्ता वृद्धि नभएकाले अहिलेको पाँच वर्षको हिसाब गरी एकमुष्ठ ५० प्रतिशत

रेल सञ्चालनको मिति सरेको सर्‍यै

काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा चार पटक सञ्चालन गर्ने मिति सरिसकेको छ । रेल सञ्चालनका लागि न

जेलबाटै आलमको आतंक : बम विस्फोटका साक्षीले सुरक्षा पाएनन्, बयान फेर्न बाध्य

काठमाडौं । रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको जघन्य अपराधमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । तर, पैसा र प्रभावले जिल्लामा

परीक्षा दिन हिँडेका विद्यार्थीले सास्ती भोग्दा विद्यार्थी नेता ‘जिन्दावाद’का नारामा व्यस्त

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं । शैक्षिक क्यालेन्डर प्रभावित हुन नदिन विश्व विद्यालयहरूले रोकिएको परीक्षा धमाधम लिइरहेका छन् । यहीबेला प्रतिनिधिसभा विघटनपछि सडक तातेको छ । विश्व विद्यालयको परीक्षा र दलहरूको सडक

बेलायती अदालतद्वारा शारीरिक सम्बन्ध राख्नु १ दिन अघि प्रहरीलाई खबर गर्न आदेश

एजेन्सी । बेलायतको एक अदालतले ३९ वर्षीय युवक डीन डायरमाथि शारीरिक सम्बन्ध राख्नुभन्दा २४ घण्टाअघि प्रहरी र सम्बन्ध राख्ने महिलालाई जानकारी दिन आदेश दिएको छ । साथै अदालतले अत्यावश्यक कामबाहेक

आईपीएल अक्सन फागुन ६ गते

एजेन्सी । सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन (बोलकबोल) फेब्रुअरी १८ मा (फागुन ६ गते) हुने भएको छ । आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी