Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


प्रधानमन्त्रीलाई कालो झण्डाको त्रास, निकाल्न लगाइयो पत्रकारको सल

काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री तथा मन्त्रीहरु बाहिरी जिल्लाका कार्यक्रममा जाँदा कालो झण्डाको सामना गर्नु परिरहेको छ । प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको भन्दै नेकपाको दाहाल –

कोरोनाबाट बेलायतमा थप तीन नेपालीको मृत्यु, खोप लिएकाबाट अन्यलाई भाइरस सर्ने

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण निधन भएको

आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय टेकबहादुर निरौलाको मतानमा हिजो आगलागी हुँदा उनीहरूको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ

विघटनविरुद्ध दाहाल–नेपाल माइतीघरमा धर्ना बस्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको दाहाल–नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल माइतीघरमा धर्नामा बस्ने कार्यक्रम रहेको छ । गत बुधबारदेखि शुरु भएको धर्ना शनिबार

‘श्री ५ को सरकार’ भुलवश भनेको भन्दै मन्त्रीले मागे माफी

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्री ५ को सरकार भुलवश भनेको भन्दै माफी माग्नुभएको छ । आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले नेपाल सरकार

‘धक-धक गर्ल’ माधुरी दीक्षितको हट अबतार

काठमाडौं । बलीउडीकी ‘धक-धक गर्ल’ माधुरी दीक्षित पछिल्लो समय आफ्नै तस्विरका कारण चर्चामा छिन् । भर्खरै गरेको फोटोसुटका कारण उनी चर्चामा रहेकी हुन् । दीक्षित समाजिक सञ्जालमा निक्कै सक्रिय छिन्

फ्रान्सले आह्वान गरेको वार्ता इरानद्धारा अस्वीकार

काठमाडौं । इरानले आणविक सम्झौताका विषयमा छलफल गर्न फ्रान्सले आह्वान गरेको वार्ता अस्वीकार गरेको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले साउदी अरेबियालाई समावेश गर्न वार्ता आह्वान गरेपछि इरानले वार्ता अस्वीकार

ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । कैलालीको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन्

देशकै सबैभन्दा ठूलो सबस्टेशन तयार, प्रधानमन्त्रीले सोमबार उद्घाटन गर्ने

काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेसनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान

महिलाले १० वर्षसम्म आमाको शव घरमै राखिन्

काठमाडौं । जापानको टोकियोमा एक महिलाले आफ्नी आमाको शव १० वर्षदेखि लुकाएर राखेको पत्ता लागेको छ । जापानी प्रहरीले महिलाको गिरफतार समेत गरेको छ । ४८ वर्षीय युमि योशिनोले आफ्नो