काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्प सञ्चालकको कमिसन दर बढाएको छ । कमिन नबढाए आइतबार (माघ १८) देखि थानकोट डिपोबाट पेट्रोल नउठाउने धम्की दिएका थिए । व्यवसायीले निगमलाई ढुवानी र बिक्री
काठमाडौं । यूरोपियन यूनियनले कोरोनाविरुद्धको खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाउने निर्णयलाई बेलायतले असन्तुष्टि जनाएको छ । बेलायती मन्त्री माइकल गोभले बेलायतले खोप निर्यात प्रति आफु विश्वस्त रहेको भन्दै निर्धारित योजना
काठमाडौं । नेपाली सेनाले अन्तत: काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत फेज–टु खण्डमा आर्थिक प्रतिस्पर्धाविना नै करिब १२ अर्बको ठेक्का लगाउने भएको छ । प्रतिस्पर्धाको विकल्प बन्द भएकाले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ । टेन्डरमा
काठमाडौं । भारतले अनुदानमा दिएको खोप अहिले धमाधम लगाइएको छ । चीन र बेलायतले पनि सीमित संख्यामा डोज दिने भनेका छन् । तर, खरिद गर्ने विषयमा भने अहिलेसम्म कुनै ठोस प्रगति भएको
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कानुन संकायअन्तर्गत एलएलबीमा तीन शैक्षिक सत्रको भर्ना एक वर्षमै हुने भएको छ । भर्ना हुने विद्यार्थी संख्याको विषयमा भएको विवादका कारण दुई वर्षअघि प्रवेश परीक्षाको फारम
कपिलवस्तु । कोरोना संक्रमणका कारण गरिएको लकडाउन पछि बन्द गरिएका थप ३० सीमा नाका खुल्ने भएका छन् । यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद् बैठकले थप १६ नाका
एजेन्सी । अफगानिस्तानको पूर्वी भाग नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमणमा कम्तीमा ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । तालिवान लडाकू समूहले विस्फोटक पदार्थले भरिएको गाडी शिविरभित्र लगेर विस्फोट गराएका
काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभयो । मन्त्रीको हैसियतमा जिल्ला पुग्नुभएका उहाँलाई कार्यक्रममा विशेष सम्मानको साथमा राख्दै अन्तिममा मन्तव्य दिनका लागि उद्घोषकले बोलाए
काठमाडौं । देशैभरीका सहकारी संस्थाको प्रतिनिधित्व हुने गरी फेरि अर्काे सहकारी बैंकको सुरु भएको छ । सहकारीको पुँजी परिचालनमा थप सहयोग पुर्याउने उद्धेश्यले सहकारी बैंकको सुरुवात गर्न लागिएको हो ।
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमै चुनाव हुने भन्दै ढुक्क भएर तयारीमा लाग्न आह्वान गर्नुभएको छ । ओली समूहले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले