अफगानिस्तानमा लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरूले सरकारी सम्पत्ति र सर्वसाधारणमाथिको आक्रमण जारी राखेको बेला सेनाले कारबाही चलाएको हो ।
सातदोबाटो दुई खेल अगाबै ‘ए’ डिभिजनमा बढुवा समेत भइसकेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर लिगको छैटौं स्थानमा छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई हेयको भावले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।
१ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले संविधान संशोधन गरेर भए पनि यस्ता अपराधीलाई झुण्ड्याउनुपर्ने कानुन ल्याउनुपर्ने बताउनुभयो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुपर्ने बताउनुभएको छ । पेरिसडाँडामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकाले दुश्कर्महरू बढेर गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १ सय ११औं नारी
एसिड आक्रमणमा परेकी खातुनले महिला र बालिकाको पक्षमा गरेको संघर्षका कारण प्रतिष्ठित अमेरिकी सम्मान पाउनुभएको हो ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नु अब त्यति सजिलो पक्कै छैन । किनकी ओलीसँग सार्वजनिक रुपमा यति धेरै दूरी बढेको छ कि, सँगै रहेर काम गर्ने सम्भावना कति रहँला ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार