बामपन्थी एकताको पहललाई जारी, संविधानको कार्यान्वष्यन गर्न लोकतान्त्रिक पक्षहरुसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय पनि पार्टीको बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
कुराकानीको क्रममा उहाँले अदालतले कुनै पनि मुद्दाको फैसला गर्दा त्यससँग जोडिएका अन्य विषयको पनि व्याख्या गरेर पूर्ण न्याय दिने बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुमा सम्बोधन गर्दै उहाँले माधव नेपाल नभएको भए प्रचण्ड जोगी भैसक्ने टीप्पणी गर्नुभयो
पार्टीले आफूहरूलाई ओली–दाहाल पक्षले पहिलेदेखि नै प्रलोभन दिँदै आए पनि आफूहरूले न्यायिक लडाईं जारी राखेको दाबी पनि गरेको छ ।
विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले समस्या भएको उहाँको भनाइ छ ।
पेरिसडाँडा बसेको स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता खनालले नेकपा एमाले, नेकपा एमालेकै बाटोमा र नेकपा माओवादी केन्द्र उसकै बाटोमा लाग्ने बताउनुभएको हो ।
योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरूको कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे दुवै पक्षमा छलफल चलिरहेको छ ।
माधव नेपाल पक्षधर नेताहरूको सोमबार नयाँ बानेश्वरमा भएको भेलाले एमाले पार्टीमै बसेर अध्यक्ष केपी ओली विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिनुभयो ।
भारतीय गृह मन्त्रालयको आदेशपछि उक्त विस्फोटक पदार्थलाई भारतको नेशनल इन्भेष्टिगेशन एजेन्सीले डिस्पोज गर्ने जिम्मा लिएको बीबीसीले जनाएको छ ।