काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गर्नु भएको छ । उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर
काठमाडौं । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली भएर एक दुई स्थानमा मेघ गर्जनसहति हल्का वर्षा हुने सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने
काठमाडौं । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगैं साविक नेकपाको दाहाल नेपाल समूहले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा आफ्नो कार्यालयका रुपमा प्रयोग गर्यो
काठमाडौं । आठबिस नगरपालिका ३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् । चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमुख आयुक्त पदमा रहदा सम्म आफुले राज्यबाट कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका छन् । अन्य संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन
काठमाडौं । तनहुँ देवघाटकी ४५ वर्षीया सीता लामिछाने थापा क्षेत्रीले सोमबार श्रीमानलाई बोकेर दौडिने आँट गरिन् । त्यो पनि प्रतियोगितामा । सीताको बुई चढेका ५५ वर्षीय बमबहादुर क्षेत्री मुसुमुसु हाँस्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले नै विदेशी प्राध्यापकहरूको अनुसन्धान चोरेर आफ्ना नाममा प्रकाशन गरेको पाइएको छ । प्रा.डा. परशुराम मिश्रसहित सातजनाले फ्रान्सका प्राध्यापक आर्मेल ली बेलको ‘क्रिस्टल स्ट्रक्चर’ चोरी गरी भारतका
बैठकपछि ईमेज टेलिभिजनसँग कुरा गर्दै समूहका नेता गोकर्ण विष्टले आ–आफ्ना पार्टीमा जाने निर्णय भएको भन्दै आफू पूर्ववत् रूपमा एमालेको निर्वाचित सचिवको रूपमा क्रियाशील हुने बताउनुभयो ।
६१ जना सांसदको तागत बोकेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साथ दिन खोजिरहेको दाबी देउवा इतर कांग्रेस सांसदहरूको छ ।
प्रधानमन्त्री ओलीले आगामी दिनमा कच्चा पदार्थ र अत्यावश्यक बाहेकका अन्य वस्तु आयात नगर्ने स्थितिमा पुग्न उहाँले आग्रह पनि गर्नुभयो ।