Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले कांग्रेसलाई सरकारको लोभमा नभएको बताउँदै प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताउनुभयो ।

कांग्रेसले सरकारको नेतृत्व गरेर निश्पक्ष निर्वाचनमा जानुपर्छ– गगन थापा

शनिबार वीरेन्द्रनगरमा गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले सरकार गठनमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

तीन वर्षदेखि पार्टीमा लागेको खिया हटाउने प्रयासमा छौं– माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडाैंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ३ वर्षदेखि पार्टीमा खिला लागेको र आफूहरूले खिया फाल्ने प्रयास गरिरहेको

कृष्णभक्त पोखरेल ओली समूहमा : भन्छन्, ‘अब मूलधारको एमालेमा लागें’

पाेखरेल यसअघि पनि दलको नेताले बोलाएको बैठकमा जानुपर्ने पक्षमा हुनुहुन्थ्यो । चैत ५ गतेको बैठकमा पनि पोखरेलले बैठकमा जानुपर्ने बताउँदै आउनुभएको थियो ।

म अध्यक्ष भएको भए बेडरुममै पसेर गाला मुसारेर फकाउथेँ– माधव नेपाल

नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताउनुभएको छ । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उहाँको भनाइ छ ।

सुनुवाइविना ४० वर्षदेखि भारतको जेलमा रहेका इलामका दुर्गाप्रसाद रिहा, भाेलि नेपाल आउने

शारीरिक र मानसिक रूपमा कमजोर उहाँ भोलि नेपाल आइपुग्नुहुनेछ । दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नुभएको थियो । जेलबाट छुट्नेबित्तिकै दुर्गाप्रसादले आफू निर्दोष रहेको बताउनुभयो ।

एमाले संसदीय दल बैठकः विधान पारित, बोर्ड २९ सदस्यीय र गुटमा लाग्नेलाई स्पस्टीकरण‍

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने

खानेपानीसमेत पैँचो लिनुपर्ने तेह्रथुमको छथरमा हरियाली

तर, वर्षौंपछि खानेपानी पुगेपछि भने छथरका स्थानीयमा खुसी भएका छन् । बसाइ सर्न लागेकाहरू पनि गाउँमै बस्ने भएका छन् । गाउँ डाँडामा भएकाले पानी लैजान समस्या हुँदा सुख्खा हुने छथर

कोरोनाविरुद्धको खोपका लागि विश्व बैंकले नेपाललाई ८ अर्ब ६२ करोड दिने

नेपालका सत्तरी प्रतिशतभन्दा बढी जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले सहयोगस्वरूप प्रदान गर्न लागेको हो ।

मध्यावधि निर्वाचनले मात्र मुलुकको निकास पाउने महतको भनाइ

नेता डा.महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गर्नुभयो । संसद पनःस्थापना पछि पनि ओलीले राजीनामा नदिएर सत्ता लिप्सा देखाएको उहाँको आरोप छ ।