Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


एक महिनामा तीन पटक हवाई भाडा वृद्धि

काठमाडौं । आन्तरिक उडानमा रहेका सात वटा नेपाली वायुसेवा कम्पनीले हवाई इन्धनको मूल्य बढेको कारण देखाउँदै एक महिनामा तीन पटक भाडा बढाएका छन् । हेलिकप्टर र वायुसेवा कम्पनी गरी १८

२० वर्षमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षको उमेरमा खुला आकाशमा

काठमाडौं । इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना भारतको जेलमा विनासुनुवाइ ४१ वर्ष बिताएर शनिबार थुनामुक्त भए । कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधार गृह)बाट दिउँसो करिब साढे १२ बजे

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली दाउ

काठमाडौं । नेकपा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुर्नगठन र विधान

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । १८ माघमा नै नेपालले तीन लाख डोज खोप दिने घोषणा गरेको चीनले अनुदान बढाएर

झाँक्रीलाई स्पस्टीकरण सोध्ने निर्णय ओलीद्वारा फिर्ता, यस्तो छ कारण

स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उहाँको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिनुभयो ।

ओलीले हास्यकलाकारले भन्दा धेरै गोल्ड मेडल पाउँछन् : नेता महत

तर, कुराले जनताको भोको पेट नभरिने भन्दै उहाँले कुरामा भन्दा बढी काममा ध्यान दिन आग्रह गर्नुभयो । ‘तर, जनताको पेट कुराले भरिँदैन,’ उहाँले थप्नुभयो, ‘देशको विकास र समृद्धि, जनताको सुखसयल

टोकियो ओलम्पिक र पाराओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध

कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाइ २३ देखि अगस्ट ८ सम्म हुनेछ । विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको

सत्यमोहन जोशीलाई नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार

सम्मानपश्चात शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञा प्रतिष्ठानको पदाधिकारी रहेर काम गर्दा रिजाललाई नजिकबाट चिन्ने अवसर पाएको स्मरण गर्नुभयो । निष्पक्ष व्यक्तिको नामबाट स्थापित पुरस्कार पाउँदा प्रेरणा प्राप्त हुने उहाँको भनाइ

धितोपत्र बजारमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ७२ प्रतिशत

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २ सय १२ रहेको थियो । पछिल्लो ७ महिनामा ४ नयाँ कम्पनी थपिएका हुन् । यस्तै चालु आर्थिक वर्षको ७ महिनामै शतप्रतिशतले बढेको नेपाल राष्ट्र

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ । हालसम्म भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आइसकेको छैन ।