Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


संसद्‍मा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर, प्रधानमन्त्री ओलीको राजीनामा माग

‘विधिको शासन मान्ने हो भने प्रधानमन्त्रीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त गर्नु पर्छ कि पर्दैन ?’, उहाँको प्रश्न छ ।

फैसला आउँदा न सरकारले लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ– मन्त्री ज्ञवाली

मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापना भएपछिका बैठकहरू अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । सुरुका बैठकहरूमा अत्यावश्यक र जनजीवसँग सरोकार राख्ने विधेयकहरू प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभयो ।

भोलिको बैठकमा वामदेव सहभागी हुने

गौतमले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरूलाई पनि भोलिको बैठकमा आउनुपर्नेमा जोड दिनुभएको छ । बैठकमै केपी ओलीविरुद्ध लड्नुपर्ने उहाँको भनाइ छ ।

खोटाङमा ढुङ्गैढुङ्गाको बगैँचा, पर्यटकको आकर्षण बढ्दो

१ सय ६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनीलाई समेटेर आकर्षक रक गार्डेन बनाउने काम थालिएको नगरपालिकाका प्रमुख ईवन राईले बताउनुभयो ।

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा, अब एमालेको सक्रिय राजीनितिमै लाग्ने

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । तीन वर्ष सरकारको कानूनी सल्लाहको भूमिका निर्वाह गरेका खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामाको जानकारी दिएको बताउनुभयो ।

काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला

काठमाडौं। काठमाडौंको चाल्नाखेलमा दुई जना पुरुषको शव फेला परेको छ । सडक किनारमा शव फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार विष सेवन गरेर आत्महत्या

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी

सुनको भाउ घट्यो

काठमाडौं । आज सुनको भाउ घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो । आज तोलामा सुनको ८६ हजार ७

सप्तरीमा गाईफार्ममा आगलागी, २० गाई जलेर मरे

काठमाडौ । सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीमा परी १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी

चलचित्र पत्रकार संघद्वारा २० लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष शुभारम्भ

नेपाल चलचित्र पत्रकार संघले पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको छ । चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभामा अभियानकको शुभारम्भ गरेको हो ।