Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


प्रतिनिधिसभाले बिस्तारै लय समात्छ– सभामुख सापकोटा

जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल–खनाल समूहको युवा संघ नेपालले राष्ट्रिय भेला राष्ट्रिय सभागृहमा जारी

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई जिम्मेवारीमुक्त गरेपछि समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै

कोरोनापछि श्रीकोटको स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य सेवा सुरु

स्वास्थ्य सेवाबाट बन्चित बैतडीका श्रीकोटबासीले लामो समयपछि नियमित स्वास्थ्य सेवा पाउन थालेका छन् ।

कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्स र पोल्यान्डमा आंशिक लकडाउन, जर्मनी तयारीमा

पोल्याण्डमा पसल होटल, सांस्कृतिक र खेलकुद केन्द्रहरू मुलुकभर तीन साताका लागि बन्द गरिएको छ । गत नोभेम्बरमा पहिलो पटक कोरोना संक्रमण देखिए यता पोल्याण्डमा दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च छ

एमाले संसदीय दलको बैठकमा गौतम सहभागी, केन्द्रीय कमिटी बैठकमा पनि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा वामदेव गौतम समेत सहभागी हुनु भएको छ । गौतमको बालुवाटार सहभागीतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कोरोनाले स्थगित सडक बालबालिकाको उद्दार पुनः सुरु

अभियानअन्तर्गत उद्धार गरिएका बालबालिकाको हकमा त्यसको लगत राखि अभिभावकको जिम्मा लगाइने गरिएको छ । अभिभावक नभएका बालबालिकाका हकमा पुनःस्थापन गर्ने बालबालिका खोज तलास समन्वय केन्द्रका प्रमुख प्रहरी निरीक्षक रुद्र कुमार

नेपाल सुपर लिगको लिलामी सकियो, ८ खेलाडी सर्वाधिक महंगो मूल्यमा अनुबन्धित

सर्वाधिक महंगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार छन् ।

इंग्ल्यान्डविरुद्ध एकदिवसीय सिरिज खेल्न भारतद्वारा १८ सदस्यीय टोली घोषणा

भारतीय टोलीको उपकप्तानमा रोहित शर्मा रहेका छन् । टोलीमा शिखर धवन, शुबमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्डय, ऋषव पन्त, केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव र कुर्नाल पाण्डय

अलास्काको सार्वजनिक मञ्चमै अमेरिकी र चिनियाँ अधिकारीबीच चर्काचर्की

जवाफमा चिनियाँ शीर्ष कूटनीतिज्ञ यांगले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चश्वको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहाँले अमेरिकामै मानव अधिकारको स्थिति अत्यन्त नाजुक रहेको टिप्पणी गर्नुभयो ।

२ अर्ब ८० करोडको ऋण र अनुदान लिने सम्झौतामा सरकार र विश्व बैंकबीच सम्झाैता

सम्झौताको कुल रकम मध्ये करिब ७१ करोड रुपैयाँ अनुदान र करिब २ अर्ब १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको जनाइएको छ । यस आयोजनाले दिगो वन व्यवस्थापनलाई बढावा दिने बताइएको