Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


दुनियाँका सबैभन्दा धनी गाउँ, हरेक परिवार करोडपति

एजेन्सी । संसारका कति देश विभिन्न कारण चर्चित छन् । यदि चीनको कुरा गर्ने हो भने चीन हरेक क्षेत्रमा अगाडि छ । यहाँको प्राविधि धेरै अगाडि छ । यहाँका गाउँ

भारतमा एकैदिन ५३ हजार बढी कोरोना संक्रमित थपिए

एजेन्सी । भारतमा कोरोना भाइरसको महामारीले पुन त्रास फैलाएको छ । बितेको २४ घण्टामा देशभर ५३ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । पाँच महिनाको अवधिमा

चितवन, सिन्धुली र पाँचथरमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, ६ जना घाइते

चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो ।

भारतमा कोरोनाको नयाँ स्वरुपका ७ सय ७१ संक्रमित भेटिए

बीबीसी । भारतमा कोरोना भाइरसको नयाँ स्वरुपबाट सात सय ७१ जना संक्रमित भएका छन् । १८ राज्यका १० हजार ७८७ को नमूना परीक्षण गरिएकोमा सात सय ७१ मा नयाँ स्वरुपको

नेपाल पक्षद्धारा ओलीलाई प्रश्नसहितको स्पष्टीकरण दिने तयारी

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि प्रश्नसहितको स्पष्टीकरण दिने तयारी गरेको छ । जवाफको रुपमा पार्टी अध्यक्ष केपी ओलीबाट भए गरेका काम कारबाही, केन्द्रिय

उत्तर कोरियाबाट फेरि दुई वटा ब्यालेस्टीक मिसाईल प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले फेरी दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तर कोरियाले जापानी सागरमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापानी अधिकारीले बताएका छन् । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले

कोरोना संक्रमणको जोखिम बढेसँगै उच्च सतर्कता, म्याग्दीमा विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने

काठमाडौं । कोरोना भाईरसको संक्रमण फेरी बढेसँगै देशभर उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ । ठाउँठाउँमा प्रशाशनले आंशिक निषेधाज्ञा जारी गरेका छन् । भारतसँग सिमा जोडिएका शहरहरुमा विशेष सावधानी अपनाईएको छ

लिबियामा सैन्य कमाण्डरको गोली हानी हत्या

एजेन्सी । लिबियामा युद्ध अपराधको आरोप लागेका एक जना सैन्य कमाण्डरको गोली हानी हत्या गरिएको छ । लिबियाको बेन्गाजी शहरको पूर्वी भागमा गाडीमा सवार सैन्य कमाण्डर महमुद अल वारफल्लीमाथि अज्ञात

खोरबाट बाघ भागेपछि बाँकेमा आतंक

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाउन निकुञ्जले पटक पटक सूचना जारी गरिरहेको छ ।

विश्वकप छनोट: पहिलो खेलमा फ्रान्स युक्रेनसँग बराबरीमा रोकियो

एजेन्सी । विश्व विजेता फ्रान्सले विश्वकप छनौट चरणको सुरुवात बराबरीबाट गरेको छ । युरोपेली क्षेत्रको छनौट अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो ।