Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


परराष्ट्रमन्त्री र इजिप्टका राजदूतबीच भेटवार्ता

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सम्बन्धलाई लिएर कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्त सेवा लम्सालले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोसीको अध्ययन भ्रमणमा जाँदै कृषि समितिकाे ११ सदस्यीय टाेली

बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।

पर्यटकीय गन्तव्य बन्दै तनहुँको आँधीमूल

आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । त्यसैले पनि मनोकांक्षा पुरा हुने अपेक्षा सहित मानिसहरू टाढाटाढाबाट आउने गरेको स्थानीयहरू बताउँछन् ।

नौ दिनदेखि नारायण बस्याल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

चैत ४ गते बुटवलको लक्ष्मीनगरबाट बेपत्ता भएका बस्याल ६ गते साँझ ८ बजे दुम्कौलीमा देखिए पनि अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका हुन् । परिवारले प्रहरीलाई खबर गरेको

संस्कृति बचाउन थारु समुदायको अग्रसरता, आदिवासी जनजाति संग्रहालय स्थापना

लोपउन्मुख कला संस्कृतिको संरक्षण गर्न सके नयाँ पुस्ताहरूका लागि खोज अनुसन्धानको केन्द्र बन्न सक्छ । त्यसैले थारु समूदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणको लागि गरेको मेहनतमा सरकारको पनि केही सहयोग

दुर्गाप्रसादले नागरिकता बनाए

भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित प्रशासनमा पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँँलले ०३–०१–७७ –०३२५१ नम्बरको नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

स्याङ्जाको उत्तरबाहिनीमा अब प्राकृतिक चिकित्सालय बन्ने

गरिब, असहायका लागि निःशुल्क उपचार गर्ने उदेश्यका साथ स्थापनाको तयारी थालिएको प्राकृतिक चिकित्सालय स्थापनामा वालिङ नगरपालिले पनि साथ दिने मेयर दिलिप खाण ठकुरीको भनाइ छ ।

आमाबुवाको विवाहमा छोरीको अचम्मको हर्कत, भिडियो भाइरल

एली कहिले मुन्टो भुईंमा सुताउने त कहिले उठाउने क्रियाकलाप गरिरहेकी थिइन् । २३ महिनाको एलीलाई कसैले पनि वास्ता नगरेपछि सारा आफैँले गएर उनलाई बोकेर मञ्चमा गइन् । छोरीलाई बोकेरै उनले

नेपाल समूहले केन्द्रीय समिति बैठक बोलायो, स्पष्टीकरणपत्र तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुने

जर्मनीले नेपाललाई एक अर्ब ३७ करोड अनुदान दिने

काठमाडौं । जर्मनीले नेपालको हरियाली पुनस्थापना र समावेशी विकासका लागि १० मिलियन युरो (करिब एक अर्ब ३७ करोड रुपैयाँ) अनुदान दिने भएको छ । यसका लागि अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण