नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारमा नजाने र अविश्वासको प्रस्ताव पनि नल्याउने उद्घोष गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता यात्रा लम्बिने देखिएको छ ।
यसअघि चैत्र २१ गते बिहान ११ः३० र दिउँसो २ तय गरिएकोमा अब बिहान ८ः३० बजे पनि शो थपिएको कलाकार सुरज ब्यञ्जनकारले जानकारी दिनुभयो । चलचित्र सुन्धारस्थित सिटीसी मलमा प्रदर्शन हुनेछ
अर्नब गोस्वामी आत्महत्या दुरुत्साहनको मुद्दामा जमानतमा छुटेका थिए । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको घटनाको सम्बन्धमा उनलाई ४ नोभेम्बरमा घरबाटै पक्राउ गरिएको थियो ।
त्यस मध्ये एउटा भारतमा, २५ ओटा चीनमा र २१ वटा नेपालभित्रै छन् । चीनमा रहेका हिमताल विष्फोट भएको अवस्थामा पनि क्षति नेपालतर्फ नै बढी हुनेछ । २ हजार ७० वटा
सरकार पक्षका सांसदहरूले भने सरकारलाई विजनेश अघि बढाउन नदिएको जिकिर गरेका छन् । आरोपप्रत्यारोपका बीच सर्वोच्च अदालतले पुनःस्थापित गरेको जनप्रतिनिधिमुलक संस्था प्रतिनिधिसभा निष्क्रिय बन्दै गएको छ ।
कीर्गिस्तान र बंगलादेश सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबलका लागि एन्फाले नेपाली टीमको घोषणा गरेको छ । बुधबार नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टीमको
महाराष्ट्रमा कोरोना बढेसँगै बलिउड स्टारमा आमिर खानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनका प्रवक्ताले खानलाई कोरोना भएको पुष्टि गर्दै घरमै आइसोलेसनमा रहेर सबै मापदण्डहरू पालना गरेको बताए ।
घोराही उपमहानगरपालिका–१७ कटुवाखोलानजिक ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री घोराही उपमहानगरपालिका– ३ का ४० वर्षीय बिष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
महासचिवले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ । नेपाल समूहले अध्यक्ष केपी ओलीलाई समेत प्रश्न सोधेर जवाफ दिने तयारी गरिरहेको छ । स्पष्टीकरणबारे निर्णय लिन नेपाल पक्षका नेताहरू छलफलमा जुटेका
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक बसेको दलको बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । त्यस्तै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड