Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


जिससको मिलोमतोमा नदी दोहन गर्दै ठेकेदार, गाउँपालिकाको अनुरोधलाई टेर्दैै टेर्दैन

आफूहरूले पटक–पटक डम्पिङ्ग नर्गन र औजार प्रयोग नगर्न भने पनि ठेकेदारले लुकीछिपी चोरी निकासी बढाएको अध्यक्ष थापाको भनाइ छ । जिल्ला समन्वय समितिले गाउँपालिकालाई खबर नै नगरी खोलामै डम्पिङ्गलाई नापजाँच

सीडीओद्वारा गड्डाचौकी नाकाको स्थलगत निरीक्षण, मास्क वितरण

नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण देखिन थालेकाले हेल्थ डेस्कको अवस्था बुझ्न प्रजिअसहितको टोलीले अनुगमन गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनुभयो ।

सचिन तेन्डुलकरलाई कोरोना संक्रमण

तेन्दुलकरले ट्वीटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनले संक्रमण हुनुअघि सामान्य लक्षणहरू देखा परेकोसमेत उल्लेख गरेका छन् ।

सुदूरपश्चिममा हाेलीकाे राैनक सुरू, पाँच दिन मनाइन्छ रुपाैली हाेली

होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाउने गरिन्छ । घरको सबै काम सकेर महिलाहरू पनि होलीमा सहभागी हुने गर्दछ् भने एक

चौथो विश्व नेवार दिवस मनाइयो

नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरूको तस्वीर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि कार्यक्रममा प्रस्तुत गरिएको छ ।

आठ महिनामा बागमती प्रदेशको बजेट खर्च २५ प्रतिशत मात्रै

फागुन मसान्तसम्ममा चालुतर्फ कुल बजेटको २५ दशमलब ८४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको २३ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बागमती प्रदेशले जनाएको छ ।

जोशीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

बैठकले जोशीको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । शुक्रबार राति निधन भएपछि नेता जोशीको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ ।

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयासरत छु– सभामुख सापकोटा

सभामुख सापकोटाले संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार गर्नुभयो । तर, राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला समस्याहरूको समाधान गरेको उहाँको भनाइ छ ।

काठमाडौंको तुवाँलो अझै केही दिन रहने

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भइ हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना छ ।

ललितपुरको फुटबल मैदान मर्मत, मेयरद्वारा उद्घाटन

स्तै, नेपाली सेनाको राजदल गणले अतिक्रमण गरेको सप्तपाताल पोखरीको दक्षिण तर्फको २० रोपनी जग्गा पनि सेनाले फिर्ता गर्ने क्रममा रहेको मेयर महर्जनले बताउनुभयो ।