Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


झापाका ८० हजार सुम्कुम्बासीलाई जग्गा धनी पूर्जा वितरण गरिँदै

भूमि सम्बन्धी समस्या समाधानमा राजनीतिक दल लगायत अन्य सरोकारवालाहरूले समेत चासो राखेका छन् । वर्षौंदेखिको समस्या समाधान गर्न आयोगले गाउँ–गाउँमा पुगेर २० हजार फारम वितरण गरिसकेको छ ।

नाै पत्रिका र दुई अनलाइनलाई प्रेस काउन्सिलको चेतावनी, अटेर गरे कारबाही गर्ने

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले यस्ता हाल प्रकाशन भएका विज्ञापनमा मदिरा सेवनलाई उत्प्रेरित गर्ने किसिमको भएकाले तत्काल संशोधन गर्न निर्देशन दिएको छ ।

जिइलाई ३ वटा ४ सय केभीकाे सब–स्टेशन ठेक्का

जिइले ३ वटा सब–स्टेशनहरूको क्षमता २२० केभीबाट ४४० केभी बनाउँदैछ । निर्माण गर्न लागेको सबस्टेशन नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) विद्युत प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा भएको

बालविवाह अन्त्यका लागि प्रदेश २ सरकारको प्रतिबद्धता

बालविवाह अपराध भएको भन्दै उहाँले यसलाई पूर्ण रूपमा अन्त्य गर्न सरकारले कानुन निर्माण गर्ने गरी काम गरिरहेको मन्त्री यादवले बताउनुभयो । ‘प्रदेशबाट बालबालिका सम्बन्धी कानुन बनिसकेको छ,’ उहाँले भन्नुभयो, ‘महिला

अमेरिकामा वर्षासँगै आएको तुफानमा परी ५ जनाको मृत्यु

तुफानका कारण अमेरिकाका विभिन्न राज्यका सयौं परिवार विस्थापित भएका छन् । तुफानको सबैभन्दा बढी प्रभाव अलाबामा शहरमा परेको समाचारमा उल्लेख छ । त्यहाँका अधिकांश घरहरू ध्वस्त भएका छन् ।

कोभिड रोकथामका लागि सार्वजनिक यातायातमा कडाइ गरिँदै, अब यी मापदण्ड अनिवार्य

यस्तै बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द

गाउँपालिका कार्यालय रहेको वडा नम्बर–४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले शुक्रबारदेखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं– मन्त्री भट्ट

सुदूरपश्चिमका जनता पनि सरकार परिवर्तन गर्नुपर्छ भन्नेमा रहेको बताउँदै उहाँले प्रदेश सरकारले गति लिन नसकेकाले परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

आगम घरको पुनःनिर्माण हुने

भिमसेनस्थानमा रहेको लिच्छवीकालीन कलात्मक घर जीर्ण अवस्थामा पुगेपछि सांसद शाक्यले पुनःनिर्माणका लागि सांसद विकास कोषबाट ३ लाख रुपैयाँ प्रदान गर्नुभएको हो । आगन घरको शिलान्याश गर्दै उहाँले पुनःनिर्माणको काम तीन

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, थपिए छ मन्त्री

मुख्यमन्त्री राईले टंक आङबोहाङ, उषाकला राई, राम राना, अम्बिरबाबु गुरुङ, कला घले र राजकुमार ओझालाई मन्त्री र राज्यमन्त्ती बनाउनुभएको हो । आङबोहाङलाई आर्थिक मामिला तथा योजना, राईलाई सामाजिक विकास, रानालाई