Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


लेकाली युवा क्लबलाई पराजि गर्दै लुम्बीनीको धम्बोझी क्लब राष्ट्रिय लिगका लागि छनोट

धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । शनिबार नेपालगञ्जमा भएको जितसँगै धम्बोझीले लिगको शीर्ष–२ मा पर्न सफल हुँदै

घाँटीमा गोली लागेर युवक गम्भीर घाइते

‘घरमै बिहान ३ बजे गोली लागेको भन्ने खबर आएको छ’, धामीले भन्नुभयो, ‘स्थानीयले घरमै बन्दुक रहेको बताका छन्, थप कुरा अनुसन्धान भएपछि खुल्छ ।’

म्यानमारमा नरसंहार, सैन्य सत्ताले गर्‍यो दर्जनौं निहत्था नागरिकको हत्या, अहिलेसम्म चार सयभन्दा बढी मारिए

यसअघि सेना प्रमुख आङ्ग लाइङ्गले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गदै लोकतन्त्रको रक्षा गरेर निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याउनुभएको छ । यद्यपि निर्वाचनको कहिले गराउने भन्नेबारेमा उनले बोलेनन् ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालकाे नयाँ इतिहास, फाइनल प्रवेश

शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कपको समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचले गोलरहित बराबरी खेलेसँगै नेपाल एक गोल पनि नगरी फाइनल प्रवेश गरेको हो ।

नेपाल र रावलको कारबाही केही दिनलाई थामिएकै हाे ? (भिडियो)

ओली पक्षमा नेताहरू नेपाल पक्षका कुनै पनि माग सम्बोधन नहुने बरु नेपालमाथि कारबाही गर्नुपर्ने बताउन थालेका छन् । तर, प्रमुख सचेतक भट्टराई कारबाहीमा हतार नगर्ने तर, विधानअनुसार केन्द्रीय कमिटीको बैठकले

भोलिदेखि काठमाडौंको घर–घरमा मेलम्चीको पानी

मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गर्न लागिएको हो । आइतबारबाट सुरु हुने परीक्षण वितरण कति समयका लागि भन्ने आयोजनाले

देशभरका ५ सय २३ स्थानमा डढेलो, एकै जिल्लाको ६० ठाउँ सखाप

तराईका चारकोशे जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा राजमार्गमा चल्ने सवारी साधन जोखिममा पर्न थालेका छन् । राजमार्ग किनारमा लागेको डढेलोले दुर्घटनासमेत बढेको छ । धुलो र डढेलोको धुँवाले वायुमण्डल

आफूले भनेको नमान्दा शिक्षा खस्केको पूर्वराष्ट्रपति यादवको भनाइ

कालिनाग मावि दोलखाको पूर्व विद्यार्थी समाजले शनिबार काठमाडौंमा आयोजना गरेको शैक्षिक अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा डाक्टर यादवले शिक्षा क्षेत्रमा राजनीति गर्दा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो ।

बंगलादेशमा शनिबार पनि मोदीको विरोधमा प्रदर्शन, रेल स्टेशनमा आगो

बंगलादेशकोे ५० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका जानु भएको थियो ।

चीन र इरानबीच २५ वर्षसम्म सहकार्य गर्ने सम्झौता

ट्रम्प प्रशासनले इरानलाई परमाणु हतियार सम्झौता उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । उसले इरानसँग व्यापार गर्ने जुनै राष्ट्रमाथि कडाइ गर्ने चेतावनी दिँदै आएको छ । यो सम्झौताले चीन र