‘निर्णयको ड्राफ्ट तयार हुँदैछ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भन्नुभयो, ‘करिब एक घण्टामा ड्राफ्ट तयार भएर सबै निर्णयबारे सूचना सार्वजनिक गरिनेछ ।’
शिवराज नगरपालिकाले जेठ २ गतेसम्मका लागि विद्यालय सञ्चालन नगर्न र सञ्चालित परीक्षा स्थगन गर्न निर्देशन दिएको छ ।
बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको थियो । ३ सय २२ जना महिला र १ हजार ३ जना पुरुष कारबाहीमा परेका
मलंगवा नगरपालिका–६ खुटौनाको चेक प्वाइन्टमा जाँच गर्ने क्रममा भारत, विहारका २४ वर्षीय सकलदीप कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रशासनले रोक लगाएपछि ५ सय बुकिङ रद्द गरिएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।
काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका उपायका बारेमा छलफल हुने छ । मुलुकमा कोरोना संक्रमणको
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताउनु भएको छ । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उहाँको भनाइ थियो
एजेन्सी । यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार चिनियाँ मुलकी अमेरिकी निर्देशक क्लोई चाओले जित्न सफल भएकी छिन् । पुरस्कार पाएसँगै उनी ओस्कारको ९३ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक घोषित
एजेन्सी । भारतमा एकैदिन कोरोनाबाट २ हजार ८१२ जनाको मृत्यु भएको छ । स्वास्थय मन्त्तालयका अनुसार २४ घण्टामा भारतमा ३ लाख ५४ हजार ६५३ जना संक्रमित भएका छन् । यो
सागर न्यौपाने स्याङ्जा । आधिँखोला गाउँपालिकामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीका अनुसार ती महिला ब्रतमन्धको निमन्त्रणमा