काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई
काठमाडौं । काठमाडौं उपतयकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि जनाएको छ
काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपालसहित चार जना नेताहरुले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । वैशाख ९ गते नेता नेपालसहित भीम रावल,
काठमाडौं । चितवनमा त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको मृत्यु भएको छ । अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् । चितवनको
प्रकाश नेपालइलाम । इलामको उत्तर पूर्वी क्षेत्रमा रेडपाण्डा पाइने वन क्षेत्रमा जथाभावी डोजर प्रयोगले लोपोन्मुख वन्यजन्तुहरु संकटमा परेका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा वन जंगल विनाश
बिराज रोस्याराकैलाली । केन्द्रको राजनीति तातेसंगै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता फेरबदलको कसरत शुरु भएको छ । अहिले माओवादी र एमालेको माधव नेपाल समुह सरकारमा रहेकोमा यही सरकारलाई निरन्तरता दिने वा
रसुवा । रसुवागढी नाकाबाट मानिसको आवतजावत खुला नहुँदा चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको काम सुरु हुन सकेको छैन । कोरोना महामारीका कारण एक वर्षदेखि नाकामा मानिसको आवतजावत रोकिए पछि नेपाल
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आजबाट हरेक दिन दुई खेला हुनेछन् । आज हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसी भिड्नेछन् । विराटनगर र धनगढीबीचको खेल दिउँसो
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा आसन्न महाधिवेशनको तयारीबारे
सिमरा । संकटा क्लबले ११ औँ जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ । हिजो भएको खेलमा अफ्रिकन रुट्स एसोसिएसनलाई सडनडेथमा टाईब्रेकरमा पराजित गर्दै संकटाले उपाधि जितेको हो । टाईब्रेकरमा दुबै