Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


निषेधाज्ञामा खाद्य पसल, औषधि र स्वास्थ्य सामग्री पसल खुल्ने समय तोकियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू खुल्ने समय तोकिएको छ । १६ गतेदेखि लागू हुने निषेधाज्ञामा यस्ता व्यवसाय खोल्ने समय तोकिएको हो ।

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेहरूले अब अनिवार्य रूपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध गर्न प्रशासन कार्यालयको अनुमति लिनुपर्ने

कोरोना भाइरसको जोखिम बढेसँगै विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्ने भएको छ ।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै

मुलुक कोरोनाले आक्रान्त बन्दा राजनीतिक दलहरू दन्तबझान र सत्ता स्वार्थमा लिप्त

संक्रमण यसरी बढिरहेको छ कि मुलुकको स्वाथ्य पूर्वाधारले थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । राष्ट्रिय संकटको यस्तो बेला पनि मुलुकको शासनसत्ता चलाउने जिम्मा लिएका राजनीतिक दलहरू भने सत्ता स्वार्थमै केन्द्रीत

यसपटक संक्रमितको कन्ट्याक्ट ट्रेसिङलाई किन चासो नदिइएको ? (भिडियो)

परीक्षण गरिएका मध्ये ३० प्रतिशत भन्दा बढी व्यक्तिमा संक्रमण देखिने गरेको छ । तर, संक्रमितहरूको सम्र्पकमा आएका व्यक्तिहरूको परीक्षण भने निकै कम मात्रामा भएको पाइएको छ ।

बसपार्कमा घर जाने बढे, नियमनकारी निकायको उपस्थिति शून्य (भिडियो)

काठमाडौंको गोंगबु बसपार्कमा घर जानेहरूको भीड थामिनसक्नु छ । बसपार्क यात्रुहरूको उचित व्यवस्थापन नहुँदा त्यहाँबाटै कोरोना संक्रमण हुने खतरा बढेको छ ।

कोरोनाको संक्रमणको अवस्थालाई थप जटिल हुन नदिन सरकारसँग नेपाली कांग्रेसको माग

साथै सभापति देउवाले सम्पूर्ण नागरिकमा अनिवार्य मास्क लगायतका सुरक्षाका व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि अनुरोध गर्नुभएको छ ।

महाकालीमा जिप दुर्घटनाः तीनजना घाइते, चालक फरार

फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित चारजना सवार रहेका थिए ।

कार्यकर्ताको भावना र आवश्यकतालाई सम्बोधन नगर्दा कर्णालीमा फ्लोरक्रस भयो– नेता नेपाल

नेतृत्वमा रहनेले नेता कार्यकर्ताको भावना, आवश्यकतालाई सुन्नै नचाहाने बुझ्नै नखोज्ने दम्भले झन् झन् संकट आइपरेको नेता नेपालको भनाइ छ ।