Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


ओलीको सपथ ग्रहण आज, ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम हुँदैछ । प्रधानमन्त्री ओलीको सपथ ग्रहण शुक्रबार अपरान्ह हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सपथ ग्रहणपछि मात्रै नयाँ मन्त्रिपरिषद गठन हुने

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष पक्राउ

सर्लाही । सवारी ज्यान मुद्दामा फरार रहेका बरहथवा नगरपालिका -१३ का वडा अध्यक्ष जय नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख २५ गते साँझ बरहथवा नगरपालिका -३ भगवतीपुरको भित्री

कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न

झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

झापा । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२

सातु, सर्वत दान एवं सेवन गरी अक्षय तृतीया मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका

ला लिगामा रियाल मड्रिड र भियारियाल विजयी

एजेन्सी । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई उसैको मैदानमा ४–१ ले हरायो । रियालको जितमा लुका मोड्रिच,

अमेरिकामा खोप लगाएकाले मास्क लगाउनु नपर्ने

एजेन्सी । अमेरिकामा पुर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागु गरिएको छ । राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाईएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, अफिस जस्ता अधिकांश

नेपाललाई ‘उधारो उपलब्धि’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् ।  दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति गरिँदैन’ भन्दै

लिभरपुलद्धारा म्यान्चेस्टर युनाईटेड पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ४–२ ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा पराजित गर्न लिभरपुलका रोबर्टो फर्मिनोले दुई गोल गरेभने डिएगो योटा र

के भयो चपली हाइटमा ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली