तीन वर्ष अघि नै संसदमा पेश भएको विधेयक अहिलेसम्म पनि टुङ्गो नलागेको अवस्थामा हजारौं नागरिक नागरिकताविहीन भएकाले अध्यादेश जारी गर्नुपरेको स्पस्ट पारेको छ ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।
रिट निवदेनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, नेकपा एमाले माधवकुमार नेपाल पक्षका २५, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षक १२ र राष्ट्रिय जनमोर्चाकी एक सांसदले हस्ताक्षर गर्नुभएको नेपाल पक्षका नेता
यद्यपि ती नेताले साथ छाडेको नेता रावलको संकेत छ । रावलले नेताको नाम खुलाउन चाहनुभएन । यसअघि नै योगेश भट्टराईले नेपाल समूह छाडिसकेका छन् ।
रिपोर्टमा प्रयोगशालाका बिरामी, शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण समेत उल्लेख गरिएको छ । सोही प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आशंका अमेरिकाले गर्दै आएको छ ।
अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग सोमबार बिहान टेलिफोन संवादको क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै अबको प्राथमिकता खोपमा दिन आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको
काठमाडौं । झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक तथा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र दुर्गा प्रसाइँले डा गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई फोन गरेर भौतिक आक्रमणको धम्की दिएका छन्
बर्दिया । बर्दियामा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पाल्पा रम्भा
पोखरा । असंवैधानिक ढंगबाट राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भन्दै गण्डकी प्रदेशका चार राजनीतिक पार्टीले भर्त्सना गरेको छन् । एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको
काठमाडों । विवेकशील साझा पार्टीले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीको अधिनायकवादी शैलीमा सत्ता सञ्चालन गर्ने पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता भएको बताएको छ । संविधान र लोकतन्त्रको