Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित, खेल सकारात्मक भएको प्रशिक्षक अलमुतारीको भनाइ

खेलको २९औं मिनेटमा नेपालबाट डेब्यु गरेका मनिष डाँगीको गोलले नेपालाई २–१ को अग्रता दिलायो । इराकी डिफेन्डर र गोलकिपरलाई बिट गर्दै डाँगीले एकदमै सटिक प्रहारले जाली चुमेको थियो ।

२०७८/७९को बजेट : कार्यक्रम लोकरिझानमुखी, कार्यान्वयनमा आशंका

बजेटमा आकर्षण बुँदाहरू समेटिए पनि कार्यान्वयन हुनेमा आशंका देखिएको हो । समेटिएका कार्यक्रमहरू कार्यान्वयनमा सरकारसामु चुनौतीका चाङ लाग्ने निश्चित भएको जानकारहरू बताउँछन् ।

बजेटमा पुरानै कार्यक्रमको निरन्तरता, अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रम अटेनन्

आगामी आर्थिक वर्षमा सांसद विकास कोष र निवारण कोष खारेज गरेको छ । तर, प्रधानमन्त्री रोेजगार कार्यक्रम, पुनर्कर्जा तथा सहुलियत कर्जाको पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

सरकारकाे चुनावी बजेट : वृद्धभत्ता र तलब बढ्यो, गरिबी निवारण काेष र सांसद विकास कोष खारेज

सरकारले चुनावी गोटी बनाउँदै आएको ज्येष्ठ नागरिक अर्थात् वृद्ध भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै वृद्ध भत्ता ३ हजारबाट बढाएर ४

…त्यसैले जनता अहिले पनि सोध्दैछन्, ‘गणतन्त्रले हामीलाई के दियो’

पूर्व राष्ट्रपति रामवरण यादव प्रधानसेनापति प्रकरणमा मुछिनुभयो । दोस्रो कार्यकालमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको छवि प्रधानमन्त्रीको रवरस्ट्याम्पको रूपमा विकसित भएको छ । पाँच महिनामा दुई-दुई पटक प्रतिनिधिसभा विघटन गर्दा प्रत्यक्ष

१६ खर्ब ४७ अर्ब ५७ करोडकाे बजेट सार्वजनिक (पूर्णपाठ)

स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य

रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

आगामी वर्ष जयनगर–जकपुर, कुर्था–विजलपुरा र जोगबनी–विराटनगर क्षेत्रमा रेल सेवा सञ्चालन गरिने पौडेलले बताउनुभयो । बर्दिबास स्टेशनको निर्माण कार्य प्रारम्भ गरिने उहाँले बताउनुभयो ।

देशभरका सरकारी अस्पतालमा पत्रकारलाई निःशुल्क उपचार

आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।

कर्मचारीको तलब बढ्यो

उहाँले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो ।

देशभरका १ सय २० वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गरिने

यस्तै त्रिभुवन विमानस्थलमा भएको सुरक्षाबललाई समेत बलियो बनाइने भएको छ । यस्तै सरकारले प्रहरीले खाइपाइ आएको रासन समेत वृद्धि गरेको छ ।