Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


यादवको आक्रोश, ‘ओली बाहेक अरुलाई प्रधानमन्त्री देख्नै सक्तिनँ भन्नुपर्‍याे कि त…’

प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने बताउनुभयो । लोकतन्त्र नरहे शान्ति, समृद्धि र स्थिरता अगाडी नबढ्ने पनि बताउँदै राष्ट्रपतिबाट लोकतन्त्रलाई खतरा

माधव नेपाल भन्छन्, ‘ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी !’

नेपाललले आफूहरू देश र जनताको हितको निम्ति दृढताका साथ अगाडी बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफुहरूको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको उहाँको जिकीर

राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान, असार १७ गते बैठक बस्ने

प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाको बैठक औपचारिकतामा मात्र सीमित हुने देखिएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन आह्वान हुँदा पनि प्रतिनिधिसभा विघटन भएकाले सोचे अनुरूप काम गर्न सकेको थिएन ।

राष्ट्रपतिद्वारा मन्त्रीहरूको जिम्मेवारी हेरफेर, रक्षा र परराष्ट्र ओलीलाई नै

प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै मातहतमा राख्दै विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट, किसानलाई दुधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान

किसानहरूलाई एक लिटर दुधमा दिँदै आएको १ रुपैयाँको अनुदान बढाएर ३ रुपैयाँ पुर्याइएको छ । विषदीमुक्त भरतपुर र पशु बीमा प्रिमियममा दिइँदै आएको १२ दशमलव ५ प्रतिशत अनुदानलाई महानगरले निरन्तरता

काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट

कोभिड –१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने प्रस्ताव आर्थिक विधेयकमा गरिएको छ ।

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री नेपाली

लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उहाँको तर्क छ । विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र

सरकारले विकल्पमा ध्यान नदिँदा १४ लाख ज्येष्ठ नागरिककाे दोस्रो डोज खोप अनिश्चित

संक्रमण नियन्त्रणको मुख्य आधार खोप भएको सन्दर्भमा धेरै देशहरूले खोप अभियानमा जोड दिइरहेका छन् । तर, नेपालमा भने पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकहरूले दोस्रो डोज खोप लगाउन पाएका छैनन्

काेभिडविरुद्धकाे पहिलो र दोस्रो डोज खाेप फरक कम्पनीको लगाउन नमिल्ने डब्लुएचओकाे प्रस्टाेक्ति

डल्युएचओले प्रेस विज्ञप्ति जारी गर्दै गलत र झुटो सूचनाको पछि नलाग्न सचेत गराएको छ । संगठनले फरक–फरक खोप लगाउन हुने वा नहुने विषयमा अहिलेसम्म विस्तृत अध्ययन नभएको जनाएको छ ।

कालोपत्रे गरेको दुई दिनमा सडक हिलाम्मे, पैदल हिड्नसमेत सकस

नगरपालिकाले लोकमार्गबाट आउने भल र बजार क्षेत्रका नाली व्यवस्थित नगर्न नसक्दा कालोपत्रे सडक हिलोमा परिणत भएको स्थानीयको गुनासो छ ।